काठमाडौं, असार ९ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा १३ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्न गर्दै किसानले मल नपाएको, कृषकले उत्पादित वस्तुको मूल्य नपाएको लगायत विषयलाई प्राथमिकतामा राखेर जवाफ मागे। सांसदहरूले राष्ट्रिय गौरवका आयोजना, विद्युत् व्यापार, सीमा सुरक्षालगायत विषयमा पनि प्रश्न सोधे। सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले पालैपालो दिए। कांग्रेस सांसद अर्जुननरसिंह केसीले किसानले उत्पादन […]
काठमाडौँ,६ कार्तिक । कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क छिन् । उनले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती गर्दै आएकि छिन् । मल अभावमा विगतमा पनि समयमै आलु रोप्न नपाएकी उनले यस वर्ष भने बेलैमा आलु रोप्न सुरु गरेको हो । तनुजा आफैले र गाउँपालिकाले उत्पादन […]
कञ्चनपुर– धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले […]
रौतहट : रौतहटमा अनुदानको मलमा सहकारी संस्थाहरुले कालोबजारी गर्न थालेका छन्। किसानको लागि आएको मल सहकारी संस्थाहरुले मोटो रकम कमाउने चक्करमा निजी पसलेलाई बेच्ने गरेको पाइएको हो।अनुदानको मल निजी पसललाई बेचेको भन्दै जिल्लाको वृन्दावन नगरपालिका वडा नं–७ का जय शिव शंकर उपभोक्ता सहकारी संस्थामा स्थानीय किसानहरुले तालाबन्दी गरेका छन्।किसानलाई मल अभाव भएका बेलामा सो संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गौरबाट पटक–पटक आएको डिएपी र युरिया मल निजी पसलेलाई बेचेको भन्दै वृन्दावन ८ का स्थ
धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसक्नुभयो । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर रित्तो हात घर फर्किनुभयो । “धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु ।” धानको याममा मल …
काठमाडौँ,९ असार । धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात घर फर्किए । “धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन”, उनले भने, “गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु ।” […]
धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसक्नुभयो । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर रित्तो हात घर फर्किनुभयो ।
धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसकेका छन् । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर रित्तो हात घर फर्किए । “धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन”, उनले भने, “गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु ।” धानको याममा मल नपाएपछि कसरी खेती गर्ने भन्ने चिन्तामा डुबेको पण्डितको दुःखेसो छ ।धान छर्ने तयारीमा रहेका धनुषाधाम नगरपालिका–४ का श्याम यादव पनि
गतवर्षको जस्तै यस वर्ष पनि चितवनका किसानले मल किन्न हैरानी भोग्नु परेको छ । सरकारले किसानलाई मल अभाव नहुने बताउँदै आएपनि चितवनका किसान भने घण्टाैं लाईनमा बस्दा समेत मल नपाएका हुन्...
सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको लकडाउनका कारण किसानले सहज रुपमा सिजनअनुसारको खेती गर्न पाएका छैनन् । लकडाउन भएको दुई महिना पुग्न लाग्दा कञ्चनपुरमा रसायनिक मलको अभाव भएको छ । सरकारले आम नागरिकलाई घरबाहिर ननिस्कन भएपछि यहाँका किसानलाई मल अभाव भएको हो ।