गोरखामा प्रहरीले पायो नयाँ भवन

१६ माघ, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन उद्घाटन भएको छ । आठ करोड एक लाख ३७ हजार रुपैयाँमा निर्माण भएको भवनको आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन् । करिव साढे १२ रोपनी क्षेत्रफलमा कार्यालय भवन, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीका लागि व्यारेक र मेस भवन निर्माण भएको प्रहरी […]

सम्बन्धित सामग्री

५८ वर्षपछि जिप्रका मुगुले पायो सुविधासम्पन्न भवन

जिल्ला प्रहरी कार्यालय मुगु स्थापना भएको ५८ वर्षपछि नयाँ भवन निर्माण गरिएको छ। कार्यालय भवन, हिरासत भवन, इन्चार्ज कक्ष, भान्साघर, आवासगृह र शौचालयसहितको नवनिर्मित भवन आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक...

गुल्मीमा अलपत्र भवनले पायो पूर्णता

गुल्मी :  लामो समयसम्म निर्माण व्यवसायीले अलपत्र पारेको स्वास्थ्य संस्थाको भवनले पूर्णता पाएको छ।  जिल्लाको चन्द्रकोट गाउँपालिका-५ ग्वाघामा भवन निर्माणको जिम्मा पाएको कर्मा कन्स्ट्रक्सन प्राली काठमाडौंले भवन निर्माणको कार्यलाई बीचैमा छाडेर बेखबर भएका थिए। संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीले निर्माण व्यवसायी बेपत्ता भएपछि २०७६ फागुनमा पत्रिकामा सूचना नै प्रकाशन गरेको थियो।सो भवनको एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले उद्घाटन गरेका छन

अलपत्र छन् घोराही उपमहानगरका आफ्नै आयोजनाहरू

१८ चैत, दाङ । अण्डरग्राउण्ड पार्किङ र लिफ्ट सहितको सुविधा सम्पन्न पाँचतले प्रशासनीक भवन बनाउने भन्दै घोराही उपमहानगरपालिकाले ०७८ वैशाख ६ गते टेण्डर खेल्यो । २० करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको जिम्मा गौरी–पार्वती/भुसाल बस्नेत जेभीले पायो । ठेक्का सम्झौता अनुसार ०८० साल वैशाख ३० गतेसम्म भवन निर्माण भइसक्नुपर्ने थियो । तर निर्माण व्यवसायीले […]

वडाले पायो नवनिर्मित भवन – देशसञ्चार

सिमकोट – खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँको नवनिर्मित भवन वडालाई हस्तान्तरण गरिएको छ। निर्माण कम्पनी पिएण्डपि कन्सल्टेन्सी एण्ड रिसर्च सिभिल सेन्टर

स्थानीय तहको कामकाज भाडाका घरबाट

ढोरपाटन, फागुन १९ । काठेखोला गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने चर्चा चल्न थालेको पाँच वर्ष पूरा भयो । आफ्नै भवन बनाउनेभन्दा भन्दै जनप्रतिनिधिले एक कार्यकार सकाए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट पालिकाले नयाँ नेतृत्व पायो तर प्रशासनिक भवन भने पाउन सकेन । करिब छ वर्ष अगाडि बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक कामकाज […]

अझै बन्न सकेन काठेखोला गाउँपालिकाको भवन

ढोरपाटन-काठेखोला गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने चर्चा चल्न थालेको पाँच वर्ष पूरा भयो । आफ्नै भवन बनाउनेभन्दा भन्दै जनप्रतिनिधिले एक कार्यकार सकाए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट पालिकाले नयाँ नेतृत्व पायो तर प्रशासनिक भवन भने पाउन सकेन । करिब छ वर्ष अगाडि बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक कामकाज सुरु गरेको काठेखोलाले अहिले […]

प्रशासनिक भवन बनाउन भरतपुर महानगरले पायो जग्गा

९ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकालाई प्रशासनिक भवन बनाउन नेपाल नेत्रज्योति संघ, चिवतनले एक विघा १५ धुर जग्गा दिएको छ । महागनरपालिकासँगै रहेको संघको जग्गा महानगरको नाममा लैजाने गरी बिहीबार मेयर रेनु दाहाल र नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा नेपाल नेत्रज्योति संघ, चितवनले […]

वनकरिया बालबालिकाले पढ्ने विद्यालयले पायो सुविधासम्पन्न भवन

लोपउन्मुख वनकरिया जातिका बालबालिकाले अध्ययन गर्ने जिल्लाकै एक मात्र माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । विभिन्न तहमा गरी हाल १५ जना वनकरिया समुदायका बालबालिका अध्ययन गरिरहेको मनहरी गाउँपालिका वडा नम्बर–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयको नवनिर्मित ३ तले भवन सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।२०७२ को विनाशकारी भूकम्पका कारण क्षति पुगेको सो विद्यालयको भवन नेपाल सरकारले दातृ निकाय एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरेको हो । ९ वटा कक्ष

भेडिया इलाका प्रहरीले पायो नयाँ भवन

वीरगञ्ज – सप्तरीको इलाका प्रहरी कार्यालय भेडियाले नयाँ भवन पाएको छ। नवनिर्मित उक्त भवनको बुधबार एक कार्यक्रमका बीच प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले उद्घाटन गरेका छन्। उक्त अवसरमा मन्त्री साहले प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारको भएको बताए। प्रहरी प्रशासनको कार्यालय एवम् आवास व्यवस्थित गर्न प्रतिबद्धतासमेत उनले जनाए। ‘प्रहरी प्रशासनको […]

माधव नेपालको पार्टीले पायो संसदीय दलको कार्यालय

संघीय संसद सचिवालयले नेकपा एकीकृत समाजवादी पार्टीलाई संसदीय दलको कार्यालय उपलव्ध गराएको छ । संसद सचिवालयको भवन नम्बर १ को दोस्रो तलामा समाजवादीलाई दलको कार्यालय उपलव्ध गराइएको हो । भदौ २ गते नेकपा एमालेबाट अलग भई माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । निर्वाचन आयोगले भदौ ९ मा आधिकारिकता दिएसँगै संसद सचिवालयले नेता नेपालको पार्टीलाई संसदीय दलको कार्यालय उपलव्ध गराएको हो । आइतवार बसेको सो पार्टीको संसदीय दलको बैठकले माधव नेपाललाई संसदीय दलको नेता चयन गरेको थियो । संसद सचिवाल...