गुल्मी : लामो समयसम्म निर्माण व्यवसायीले अलपत्र पारेको स्वास्थ्य संस्थाको भवनले पूर्णता पाएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका-५ ग्वाघामा भवन निर्माणको जिम्मा पाएको कर्मा कन्स्ट्रक्सन प्राली काठमाडौंले भवन निर्माणको कार्यलाई बीचैमा छाडेर बेखबर भएका थिए। संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीले निर्माण व्यवसायी बेपत्ता भएपछि २०७६ फागुनमा पत्रिकामा सूचना नै प्रकाशन गरेको थियो।सो भवनको एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले उद्घाटन गरेका छन