९ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकालाई प्रशासनिक भवन बनाउन नेपाल नेत्रज्योति संघ, चिवतनले एक विघा १५ धुर जग्गा दिएको छ । महागनरपालिकासँगै रहेको संघको जग्गा महानगरको नाममा लैजाने गरी बिहीबार मेयर रेनु दाहाल र नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा नेपाल नेत्रज्योति संघ, चितवनले […]