१८ चैत, दाङ । अण्डरग्राउण्ड पार्किङ र लिफ्ट सहितको सुविधा सम्पन्न पाँचतले प्रशासनीक भवन बनाउने भन्दै घोराही उपमहानगरपालिकाले ०७८ वैशाख ६ गते टेण्डर खेल्यो । २० करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको जिम्मा गौरी–पार्वती/भुसाल बस्नेत जेभीले पायो । ठेक्का सम्झौता अनुसार ०८० साल वैशाख ३० गतेसम्म भवन निर्माण भइसक्नुपर्ने थियो । तर निर्माण व्यवसायीले […]