सल्यान : जिल्लामा सञ्चालित परम्परागत प्रविधिमा आधारित कोलहरू हराउन थालेका छन्। ग्रामीण भेगसम्म यातायातको विकाससँगै परम्परागत कोलहरू हराउन थालेका हुन्। नयाँ प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो, र तोरी पेल्ने परम्परागत कोल गाउँबाटै लोप भएका छन्।
ग्रामीण क्षेत्रमा यातायातको पहुँच ब...