घोराही । दाङको घोराही उपमहानगरपालिका-१३ मौलाकोटका कृष्णबहादुर घर्तीमगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा फलेका चिउरीका फल सङ्कलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उनको परिवारको प्रमुख पेशा थियो । त्यही घ्यु बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्थे । पछिल्लो समय गाउँमै बजारबाट तेल र घ्यु […]