पूर्ण खोपयुक्त घोषणा हुन नुवाकोट र मधेसका चार जिल्ला बाँकी

वीरगञ्ज – देशभरिमा हालसम्म रहेका ७७ जिल्लामध्ये ७२ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। पाँच वटा जिल्लालाई हालसम्म पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी छ। यी पाँच वटा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी रहँदा पूरै देश पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छैन। मधेस प्रदेशका ५ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा […]

सम्बन्धित सामग्री

जमकट्टेलको संयोजकत्वमा नुवाकोट-काठमाडौं पत्रकार समाज गठन

नुवाकोट घर भई राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन नुवाकोट–काठमाडौं पत्रकार समाज गठन गरिएको छ। सोमबार राजधानीको युनियन हाउसमा आयोजित भेलाले रमेश जमकट्टेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समाजको सहसंयोजकमा...

नुवाकोट २ मा कांग्रेसका केसीको अग्रता कायमै

नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रस्थानमा रहेका केसी पछिल्लो मतपरिणामसम्म एमाले उम्मेदवार भन्दा सात हजार नौ सय ९४...

नुवाकोट-१ मा एमाले र २ मा गठबन्धनका उम्मेदवार अगाडि

नुवाकोट, मंसिर ६ । नुवाकोट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ […]

नुवाकोट – १ मा काँग्रेसका केसीको अग्रता

नुवाकोट — नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता लिइरहेका छन् । नुवाकोट अदालत भवनमा भइरहेको मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता केसीले ९ सय ३३ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका नारायणप्रसाद खतिवडाले ५ सय ३९ मतसहित केसीलाई पछ्याइरहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले […]

नुवाकोट जीप लाइन

काठमाडौँ,१३ असोज । नुवाकोटको विदुर नगरपालिका–२ स्थित ‘दरबार एड्भेन्चर जीप लाइन’ । स्थानीयवासीको समेत शेयर लगानीमा रु छ करोडमा नुवाकोट दरबार नजिकै हालै निर्माण गरिएको उक्त जीप लाइनसहितको रिसोर्टले आन्तरिक पर्यटक बृद्धि गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । तस्बिर : रामहरि न्यौपाने, रासस

नुवाकोट १ ‘ख’ मा एमालेबाट प्रत्यक्षमा राजु लामाको दाबी

७ असोज, काठमाडौं । नुवाकोट १, प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ नेकपा एमालेबाट राजु लामाले दाबी प्रस्तुत गरेका छन् । लामो समयदेखि पत्रकारितामा रहेका लामा नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य समेत हुन् । उनले नुवाकोट १, प्रदेश ‘ख’ मा प्रत्यक्ष तर्फ दाबी गर्नुका आधार भन्दै सार्वजनिक गरेका छन् । नुवाकोटको क्षेत्र १, प्रदेश ‘ख’ अन्तर्गत […]

नुवाकोट बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ। यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो।

काँग्रेसको नुवाकोट सभापतिमा महत निर्वाचित

नुवाकोट । नेपाली काँग्रेसको नुवाकोट सभापतिमा रमेशकुमार महतले जितेका छन् । १४ औँ अधिवेशनमा प्रतिस्पर्धी चिकित्सक केदार नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । १७४७ मत खसेकोमा प्रतिस्पर्धी केसीले ८ सय २३ मत पाए भने उनले ८ सय ३३ मत ल्याएर विजयी भएका छन् । महतको पुरै प्यानलले जित हासिल गरेको छ । […]

नुवाकोट दरबार क्षेत्रबाट देखिएको दृश्य

विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रबाट देखिएको त्रिशूली नदीसँगै नुवाकोटका त्रिशूली, देवीघाट र बट्टारलगायत बजार क्षेत्र । तस्बिरः रासस

पुनःनिर्माणका क्रममा नुवाकोट दरबार क्षेत्र

नुवाकोट, १३ भदौः भूकम्पले क्षति पु¥याएको नुवाकोटको विदुर नगरपालिका–२ मा पुनःनिर्माणका क्रममा रहेको ऐतिहासिक नुवाकोट दरबारलगायत भैरवीदेवी र तलेजु मन्दिर क्षेत्र । -तस्बिरः पेमा लामा-रासस