काठमाडौँ – विभिन्न कार्यक्रम गरेर शनिबार अन्तर्राष्ट्रिय नृत्य दिवस मनाइएको छ। हरेक वर्ष अप्रिल २९ का दिन विश्वभर अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउने गरिन्छ। यो दिवस सन् १९८२ देखि मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा शनिबार साँझ काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नृत्यमार्फत नाट्य प्रस्तुति देखाइएको छ। ‘जुनः मोर देन अ फेयरी टेल’ नाम दिइएको उक्त […]