४ जनाको ज्यान जानेगरी विद्यालयमा गोली चलाउने १५ बर्षीयका बाबुआमाबिरुद्ध पनि हत्या अभियोग

अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा ४ विद्यार्थीको ज्यान जाने र ७ जना घाइते हुनेगरी बन्दुक चलाउने १५ बर्षका विद्यार्थी इथान क्रम्बलेका बाबुआमाबिरुद्ध पनि ‘अनैच्छिक हत्या’ को अभियोग लगाइएको छ । अभियोजनकर्ताहरुले बाबुआमाबिरुद्ध पनि नियत नराखीकनै गरेको ‘अनैच्छिक हत्या’ को अभियोग लगाउने घोषणा गरे लगत्तै क्रम्बलेका बाबुआमा भने फरार भएका छन् । उनीहरुका वकिलले पनि क्रम्बलेका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

एजेन्सी, टोकियो । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो । गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा […]

कोइरी पक्रन सहयोग माग्दै प्रहरीले सभामुखलाई लेख्यो दोस्रो पत्र

मधेश आन्दोलनका बेला २०७२ सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुखलाई पत्र लेखेको छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । …

भ्रष्टाचार र हत्या अभियोग खेपिरहेकाले पनि लिए शपथ

काठमाडौं : बिहीवार दिउँसो नयाँ बानेश्वरस्थित सांसद भवनमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। केही संसद बाहेक सबै सांसदहरुले शपथ लिएका हुन्। विवाद र मुद्दा खेपिरहेका संसदहरुले पनि शपथ लिएका छन्। यसरी शपथ लिनेमा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ् र एमालेका लक्ष्मी महतो कोइरी रहेका छन्। गुरुङ मनाङबाट निर्वाचित सांसद हुन्।…

महोत्तरीमा हत्या अभियोग लागेका व्यक्ति पनि चुनावी मैदानमा

महोत्तरी । निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् । एमालेबाट महोत्तरी १ मा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका लक्ष्मी महतो, क्षेत्र नम्बर ३ (क) मा अभिराम शर्मा र क्षेत्र नम्बर ४ (ख) बाट कौशलकुमार साहले निर्वाचनमा भाग लिन पाउने भएका हुन् । निर्वाचन आयोगले दिएको […] The post महोत्तरीमा हत्या अभियोग लागेका व्यक्ति पनि चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेट्रोल पम्प सञ्चालकको हत्या अभियोग लागेका चौधरीले पाए जिल्ला अदालतबाट सफाइ

जनकपुरधाम : पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई धनुषा अदालतले सफाइ दिएको छ।२०७६ कात्तिक ६ मा जनकपुरधाम १४ मुजेलियास्थित आरोपित दामोदरको घरमा इन्धनको पैसा माग्न जाँदा मनोज गोली प्रहारबाट मारिएका थिए। घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दामोदरलाई प्रहरीले २ थान पेस्तोल र २२ राउण्ड गोलीसहति पक्राउ गरेको थियो।घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा दामोदरको झोलाबाट १ थान कट

हत्या अभियोग लागेका चारजनालाई जन्मकैद

दुई वर्ष  अघि  तुलसीपुर उपमहानगरपालिका वडा  नं. १२ उरहरी  निवासी रामबहादुर केसीलाई हत्या गरेको अभियोग लागेका  चार  जनालाई दाङ देउखुरी  जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।  न्यायाधीश रितेन्द्रबहादुर थापाको...

श्रीमती हत्याको आरोपमा प्रहरीले खोजी थालेका श्रीमान् मृत फेला

रोल्पामा श्रीमतीको हत्या अभियोग लागेका श्रीमान् आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

भारतमा आक्रोश : चुनाव आयोगविरुद्ध हत्या अभियोग लगाउनुपर्छ

कोरोना महामारीबीच निर्वाचन गराएको भारतको चुनाव आयोगविरुद्ध नागरिकहरूले कडा आक्रोश पोखेका छन्।उनीहरूले आयोगविरुद्ध हत्या अभियोग चलाउनुपर्ने सम्मका माग राखेका हुन्। भारतमा केन्द्र शासित एक र चार राज्यमा चुनाव भइरहेको छ। ८२२ विधानसभा सीटका लागि खसेको मत आजदेखि गणना गरिँदैछ। महामारीमा पूरै देश जकडिएको र हरेक दिन हजारौं मानिसले औषधि अभावमा ज्यान गुमाइरहँदा भारतमा मतगणना थाल्न लागिएको हो।महामारीकै बीच र्‍याली निकाल्न दिएर निर्वाचन गराएको भन्दै चुनाव आयोगको तिखो आलोचना भइरहेको छ।

भारतको अदालतद्वारा निर्वाचन आयोगमाथि हत्या अभियोग दर्ताको फैसला

एजेन्सी, १३ वैशाख । व्यक्तिमाथि हत्या अभियोग दर्ता भएको त सुनिएकै हो । तर, सरकारको कुनै संस्था विशेषमाथि हत्या अभियोग दर्ता भएको सायदै सुनिएको छ । भारतमा निर्वाचन आयोगमाथि हत्या अभियोग दर्ताको फैसला सुनाइएको छ । मद्रास उच्च अदालतले भारतको निर्वाचन आयोगलाई गैरजिम्मेवार संस्था भनेको छ । फैसलामा भारतको निर्वाचन आयोगलाई भनिएको छ,‘आजको अवस्थामा यो […]

हत्या अभियोग लागेको ११ वर्षपछि पक्राउ

हत्या अभियोगको फरार सूचीमा रहेका एक जना ११ वर्षपछि पक्राउ परेका छन् । प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको हो ।...