अमेरिकामा नवजात शिशुलाई अस्पतालमा रद्दीको टोकरीमा मिल्काउने टिनएजरविरुद्ध हत्या अभियोग

अमेरिकाको न्यु मेक्सिको राज्यकी एक १९ वर्षीया युवतीलाई आफ्नो नवजात छोराको शव अस्पतालको बाथरूममा फोहोरमा फालेको आरोप लागेको छ । १९ वर्षीया एलेक्सी ट्रेभिजोलाई आर्टेसिया जनरल अस्पतालको शौचालयमा बच्चा जन्माएपछि फोहोरमा मिल्काएको भन्दै पहिलो डिग्री हत्या र प्रमाणसँग छेडछाड गरेको अभियोग लगाइएको छ । ट्रेभिजोले आफू गर्भवती भएको अस्वीकार गर्दै आफ्नो वजन जन्म नियन्त्रण चक्कीहरूका […]

सम्बन्धित सामग्री

नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग

आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ।