आठ जनाको हत्या अभियोग लागेका नसिम खान उर्फ 'बादशाह'लाई सफाइ

आठ जनाको हत्या गरेको अभियोग लागेका नसिम खान उर्फ ‘बादशाह’लाई जिल्ला अदालत कपिलवस्तुले सफाइ दिएको छ ।  जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो ।  कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का हुन्, बादशाह । ८ जनाको हत्यामा संलग्न रहेको आरोप लागेका उनीसहित अभियुक्तहरूलाई सफाइ दिइएपछि पीडित परिवार आक्रोशित छन् । अभियोग दाबी नपुगेको भन्दै आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र दुईवटा डाँका मुद्दाका आरोपित खानलाई जिल्ला अदालतले सोमवार सफा...

सम्बन्धित सामग्री

८ जनाको हत्या आरोपी खानलाई कपिलवस्तु जिल्ला अदालतबाट सफाइ

जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले ८ जनाको हत्या अभियोग लागेका कपिलवस्तुका नसिम खान (बादशाह) र उनीसँग जोडिएका सबैलाई सफाई दिएपछि जिल्ला अदालतको न्यायसम्पादनमाथि पीडित पक्षले प्रश्न उठाएका छन् ।

गुल्मीमा ३ आमाछोरीको हत्या अभियुक्त कारागार चलान

२३ मंसिर, गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतले मोरङ कानेपोखरी ३ की शिवमाया लिम्बु र उनकी जुम्ल्याहा छोरीको हत्या अभियोग लागेका बागलुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका …