फाइनलमा धनगढीको पछिल्लो खेलको टिममा तीन खेलाडी परिवर्तन

काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा काठमाडौं रेजर्सविरुद्ध धनगढीले आज अघिल्लो खेलको टिममा तीन खेलाडी परिवर्तन गरेको छ। धनगढीले लिगमा पछिल्लोपटक काठमाडौं रेजर्सविरुद्ध पहिलो क्वालिफायरमा खेलेको थियो। उक्त टिममा प्रशिक्षक तोपे फुजाले सौजन राई, दर्शन गुरुङ र टंक बस्नेतको स्थानमा बुद्धबल तामाङ, निशाल लिम्बु, रुपेश केसीलाई स्थान दिएका छन्। काठमाडौंले भने दोस्रो क्वालिफायरमा ललितपुरविरुद्ध खेलको टिममा कुनै परिवर्तन गरेको छैन।

सम्बन्धित सामग्री

एसियाडका लागि चार खेलको बन्द प्रशिक्षण पोखरामा

काठमाडौँ – आगामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको होङझावमा १९औँ एसियाली खेलकुद (एसियाड) हुँदैछ । हरेक चार वर्षमा यो प्रतियोगिता आयोजना हुन्छ । नेपालले १९औँ संस्करणमा विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी प्रतियोगितामा सहभागी गराउँदै छ । एसियाली खेलकुदको तयारी सुरु भइसकेको छ । तयारीस्वरूप गण्डकी प्रदेशको राजधानी सहर पोखरामा चार खेलको […]

रुविना सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे मलेसियासँगको पाँच टि२० आई खेलको सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । नेपाललाई सिरिज ३-२ ले जिताउन अलराउन्ड प्रदर्शन गरेकी रुविना प्लेयर अफ द सिरिज(सर्वोत्कृष्ट) खेलाडी चुनिएकी हुन् । नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज जितेको थियो । रुविनाले […] The post रुविना सर्वोत्कृष्ट खेलाडी first appeared on Hamro Khelkud.

फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् […]

१७ वर्षीय आयन सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – युएईका १७ वर्षीय युवा अलराउन्डर आयन अफ्जल खान नेपालसँग तीन ओडिआई खेलमा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । युएईले तीन खेलको सिरिज १–२ ले गुमाएपनि आयनले सानदार अलराउन्ड प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । आयनले सर्वोत्कृष्ट खेलाडी वापत ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । अफ्जल खानले […]

प्रदेश १ को हक्की टोलीमा एउटै वडाका १४ खेलाडी

हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टोलीका अघिकांश खेलाडी एउटै वडाका रहेका छन् ।संयोग कस्तो भने हक्की टोलीका ४ जनाबाहेक सबै खेलाडी झापाको भद्रपुर नगरपालिकाको एउटै वडाका मात्र छन् । पुरुष टोलीका १४ खेलाडी भद्रपुर वडा नम्बर ९ का हुन् । एकजना खेलाडी मेचीनगर १४ र तीनजना […]

अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने छैटौं खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका छन् । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गर्दै अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका हुन् । अन्जनले खेलको १८औं, २७औं र ३८औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनको यो राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक […]

पुजनसहित १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिर

काठमाडौैं (हाम्रो खेलकुद)– अर्को महिना बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको तयारीमा रहेको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । राष्ट्रिय फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले मंगलबार दोस्रो चरणमा ४० बाट ३० खेलाडीको छनोट गरेपछि १० खेलाडी टोलीबाट बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दवेन्द्र तामाङ, छिरिङ गुरुङ,निशान खड्का, […]

पहिलो खेलको लागि ११ नेपाली क्रिकेट खेलाडी मात्र!

काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि पाँच खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन् । सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र […]

नवौं राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ देखि खेलाडी छनोट

दमौली : गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ। जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेसमितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गर्ने उनको भनाइ छ। भदौ ९ गते उसुको घिरिङमा, भदौ ९ गते बक्सिङको खैरेनीटारमा र भदौ ९ गते

सुदूरपश्चिमबाट कुस्तीका सात खेलाडी छानिए

उन्नाइसौँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशबाट सात खेलाडी प्रारम्भिक चरणमा छानिएका छन् । कुस्ती खेलको इतिहासमै सुदूरपश्चिमबाट पहिलो पटक यतिधेरै खेलाडी पहिलो चरणमा छनोट भएका हुन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि सातै खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका हुन् । प्रारम्भिक चरणको छनोट काठमाडौंमा गरिएको हो । छनोट भएका खेलाडीमा पुरुषतर्फ ७४ किलो तौलसमूहमा सुरेश चुनारा, महिला ५७ किलोतर्फ शिवाङ्गी दुबे, मनिसा सिंह र अम्बिका भ