लुम्बिनीमा दुईविदेशी सहित तीन खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा आफ्नो तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध दुई विदेशी खेलाडीसहित तीन खेलाडी परिवर्तन गरेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनीले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । लुम्बिनीले तीव्र गतिका बलर […]

सम्बन्धित सामग्री

नेपाल सुपर लिग - कुन खेलाडी कति रकममा अनुबन्ध भए ? (विवरण सहित)

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अनुबन्ध अर्थात् अक्सन आज सकिएको । अक्सनमा १ सय ७८ जना खेलाडीको नाम राखिएको थियो ।ए श्रेणीमा रहेका २७ जना खेलाडीमध्ये १० जना अधिकतम मूल्य ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भएका छन् । मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्ध गर्न सबै नौ वटै क्लबले इच्छा देखाएकोमा गोलाप्रथाका आधारमा उनी झापा एफसीमा अनुबन्ध भएका छन् ।ललितपुर एफसीले ए श्रेणीका तीन जना खेलाडी अनुबन्ध गरेकोमा बुटलले भने एउटा पनि ए श्रेणीका खेलाडी अनुबन्ध गर्न सकेन । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य...

प्रदेश १ का पदक विजेता खेलाडी सम्मानित

इलाम : प्रदेश १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। बोर्डले आज इटहरीमा कार्यक्रम आयोजना गरी प्रदेश १ बाट पदक विजेता ८६ खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगद सहित सम्मान गरेको हो।कार्यक्रममा स्वर्ण पदक खेलाडीलाई जनही नगद १ लाख, रजत पदक विजेतालाई ७५ हजार र काँस्य पदक विजेतालाई ५० हजार सहित सम्मान गरिएको हो। यस्तै प्रशिक्षकलाई नगद २५ हजार र व्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्

ब्याडमिन्टन प्रतियोगितामा १६ खेलाडी पुरस्कृत

३ वैशाख, नवलपुर । नवलपरासी पूर्वमा सञ्चालित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा १६ खेलाडी पुरस्कृत भएका छन् । मौलाकालिका ब्याडमिन्टन संघ गैंडाकोट र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजेतालाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा मेन्स डबल बीमा चितवनका विधान गुरुङ र प्रकाश श्रेष्ठको टोली पहिलो र चितवनकै […]

ज्ञानेन्द्रसहित अधिकांश खेलाडी प्रशिक्षणमा सहभागी नहुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अनुशान कारवाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी सहित १५ भन्दा बढी खेलाडी बन्द प्रशिक्षणका लागि टिम होटलमा गएका छैनन् । यससँगै उनीहरु प्रशिक्षणमा सहभागी नहुने सम्भावना बढेको छ । आगमी फेब्रअुरी १५ देखि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल […]

रुट सहित चार क्रिकेटर वर्ष उत्कृष्ट टेस्ट खेलाडीको मनोनयनमा

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुट सहित चार खेलाडी आइसिसी पुरुष टेस्ट प्लेयर अफ द इयर २०२१ को मनोनयन सूचिमा परेका छन् । आइसिसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा रुटसँगै न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन, भारतका स्पिनर रविचन्द्रन आश्विन र श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने छन् । जो रुटले २०२१ मा १५ टेस्ट खेलमा ६ शतक […]

पिएसएलमा नेपाली खेलाडी विकेनन्

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनैपनि नेपाली खेलाडी बिक्न सकेनन् । आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछाने सहित ११ खेलाडीले नाम दर्ता गराएपनि कुनैपनि फ्रेन्चाइज टोलीले अनुबन्धको ईच्छा देखाएनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा पनि दर्ता गराएका थिए । तर […]

चेन्नईमा धोनी सहित चार खेलाडी रहने

एजेन्सी – चेन्नई सुपर किंग्सले कप्तान महेन्द्र धोनी सहित चार खेलाडीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनअघि टोलीमा राख्ने भएको छ । मेगा अक्सन अघि एक फ्रेन्चाइज टोलीले बढीमा चार खेलाडी राख्न पाउछन् । चेन्नईले त्यसै अनुसार महेन्द्रसिंह धोनी, ओपनर ऋतुराज गायकवाड, रविन्द्र जडेजा र मोईन अलीलाई टोलीमा राखेको छ । चार खेलाडीमा […]

क्यानले माग्यो कप्तान ज्ञानेन्द्र सहित चार खेलाडीसँग स्पष्टीकरण

काठमाडौं, २९ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग लिखित स्पष्टीकरण सोधेको छ । खेलाडी वर्गीकरणको विषयलाई लिएर मिडियामा असन्तुष्टि पोखेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो । म्यानले खेलाडीहरुलाई आगामी बुधबारसम्म वर्गीकरणको विषयमा मिडिया बोल्नुको कारण सहित […]

ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनित

काठमाडौं। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनयनमा परेका छन्। आईसीसीले आज सार्वजनिक गरेको मनोनयनमा कुशलसहित पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन्। नेदरल्यान्डस् र मलेसियासम्मिलित त्रिकोणात्मक शृङ्खलामार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटमा डेब्यू गरेका कुशलले लगातार तीन सहित ४ अर्धशतक बनाएका थिए। उनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटको ब्याटिङ वरीयताको ६१ औं स्थानमा छन्।

मुवाँथाईको वर्ष खेलाडी सम्मानबाट पलिस्था कक्षपती सम्मानित

काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रुपमा प्रदान गर्दै आईरहेको वर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ। पलिस्थालाई २०१९ को वर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो। सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे। कक्षपतीले २०१९…