अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिममा ५ खेलाडी परिवर्तन

२८ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । उक्त खेलमा नेपालको पहिलो रोजाईको टिम सार्वजनिक भएको छ । जसमा ५ खेलाडी परिवर्तन गरिएको छ । जोर्डनविरुद्ध खेलेको नेपाली टिमबाट आज ५ खेलाडी परिवर्तन गरिएको हो । फरवार्ड अन्जन विष्ट आज बेन्चमा छन् […]

सम्बन्धित सामग्री

दुईपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्लान् सोमपाल ?

सन् २०१४ देखि निरन्तर नेपाली टोलीमा रहेका सोमपाल दुईपटक टी– २० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्न सक्नेछन् ।

कासे फेयर विश्वकप खेल्ने कान्छी खेलाडी

९ साउन, काठमाडौं । दक्षिण कोरियाकी कासे फेयर विश्वकप खेल्ने हालसम्मकै कान्छी खेलाडी बनेकी छिन् । सोमबार कोलम्बियाविरुद्धको खेलमा उनी विश्वकप खेल्ने हालसम्मकै कान्छी महिला खेलाडी बनेकी हुन् । उनी १६ वर्ष २६ दिनकी भइन् । कोलम्बियासँग २–० को हार ब्यहोरेको दक्षिण कोरियाका लागि ७८ औं मिनेटमा दक्षिण कोरियाको जर्सीमा मैदान प्रवेश गर्दै इतिहास रचेकी […]

इमर्जिङ कप खेल्ने पाकिस्तानको टोलीमा ८ सिनियर खेलाडी

एजेन्सी – उपाधिको दाबेदार पाकिस्तानले ८ सिनियर खेलाडी समेट्दै आगमी महिना श्रीलंकामा हुने एसिसी इमर्जिङ एसिया कप २०२३ एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । पाकिस्तानको टोलीबाट आक्रामक ब्याटिङ गर्दै आएका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तानले टोली घोषणा गरेको छ । हरिसले पाकिस्तानबाट पाँच ओडिआई र ९ टि२० आई खेलेका छन् । गतवर्ष टि२० विश्वकपमा […] The post इमर्जिङ कप खेल्ने पाकिस्तानको टोलीमा ८ सिनियर खेलाडी first appeared on Hamro Khelkud.

जोस लिटिल बने आईपीएल खेल्ने पहिलो आइरिस खेलाडी

१७ चैत,  काठमाडौं । जोस लिटिल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आयरल्यान्डका पहिलो खेलाडी बनेका छन् । आजदेखि सुरु भएको आईपीएलको १६औं संस्करणमा लिटिलले साविक विजेता गुजरात टाइटन्सका लागि खेल्दै उक्त उपलब्धी ‍हासिल गरेका हुन् । चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो रोजाईमा खेल्दै लिटिलले इतिहास बनाएका हुन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर […]

मेस्सी विश्वकपमा सर्वाधिक खेल्ने खेलाडी बन्दै

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने भएका छन् । मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मंगलबार हुने सेमिफाइनलमा लोथर मथाउसको कीर्तिमान बराबरी गर्ने संघारमा छन् । क्रोएसियाविरुद्धको खेल विश्वकपमा उनको २५ औं खेल हुनेछ । विश्वकप इतिहासमा हालसम्म जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान […]

आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

२१ फागुन, काठमाडौं । अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। अनन्तले एफसी इष्ट बंगालका लागि बेंगलुरु विरुद्ध पहिलो रोजाईँमा खेल्दै आईएसएलमा डेब्यु गरेका हुन् । यसअघि कोही पनि नेपाली खेलाडीले आईएसएल खेलेका छैनन् । अनन्त ११ फागुनमा इष्ट बंगालमा अनुबन्ध भएका थिए ।

गाभी बने स्पेनबाट खेल्ने कान्छा खेलाडी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका सेन्ट्रल मिडफिल्डर पाब्लो गाभिरा (गाभी) स्पेनको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । बुधबार राति युइएफए नेसन्स लिगको इटालीविरुद्धको सेमिफाइनलमा पहिलो रोजाईमा खेल्दै उनी स्पेनबाट सिनियर टोलीबाट खेल्ने सबैन्दा कान्छा खेलाडी बनेका हुन् । १७ वर्ष ६२ दिनका गाभीले यसअघि १९३६ मा एन्जल जुवेटाले राखेको कीर्तिमानलाई तोडेका […]

किरण बने नेपालका लागि सर्वाधिक खेल्ने फुटबल खेलाडी

२० भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुरुवात गर्दै किरणले नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने कीर्तिमान बनाए । बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै किरणले विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान […]

भारत बिरुद्धको खेलपछि किरण चेम्जोङ नेपालका सर्वाधिक खेल्ने खेलाडी

काठमाडौँ, १६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बन्नेछन् । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी दिएका हुन् । ‘भारतविरुद्धका दुई खेलपछि म नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी हुनेछु ।’ उनले […]

जिजान विम्बल्डन टेनिस खेल्ने पहिलो चिनियाँ खेलाडी बन्ने

एजेन्सी। जाङ जिजान विम्बल्डन टेनिस खेल्ने पहिलो चिनियाँ खेलाडी बन्ने भएका छन्। जिजानले छनोट खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेन्डोलोलाई ६–०, ६–३, ६–७(४), ७–६(६) को सेटमा हराउँदै विम्बल्डनमा स्थान बनाएका हुन्। २४ वर्षे जिजान १९६८ बाट ‘ओपन इरा’ सुरू भएपछि ग्राण्डस्लाम खेल्ने चौथो चिनियाँ खेलाडी बने। यसअघि वु डी, जाङ जी र ली जी अस्ट्रेलियन ओपन टेनिस खेलेका थिए।