१९ असोज, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरमा देखिएको खानेपानी समस्या समाधानमा सहयोग गरिदिन दक्षिणकालीका जनप्रतिनिधि र नागरिकलाई आग्रह गरेका छन् ।
१२ असोजको बाढी पहिरोपछि ललितपुर क्षेत्रमा दक्षिणकालीबाट गइरहेको खानेपानी अवरुद्ध भएको भन्दै उनले …