काठमाडौं, २४ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका प्रमुख विनोद कुमार साहले विगत डेढ वर्षदेखि आफूहरुले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले पालिकालाई बन्धक बनाएको बताएका हुन् । सोही पालिकाको स्थानीय बासिन्दा रहेका मन्त्री यादव आफूहरुलाई असफल बनाउन […]