काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताउनुभएको छ । आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपाल पानीको धनी मुलुक भएपनि जलवायु परिवर्तन र वातावणीय प्रभावले पानीका मुहानहरु सुक्ने भएकाले प्राप्त खानेपानी […]