काठमाडौं । एमजीले भारतीय बजारलाई लक्षित गरेर उत्पादन गरेको सानो साइजको इलेक्ट्रीक कारको तस्विर सार्वजनिक भएको छ । अटोकार इन्डियाले स्कुप न्यूज भन्दै प्रकाशन गरेको तस्विरमा सहरी क्षेत्रको लागि एमजीले राम्रो विकल्प दिन लागेको देखिन्छ । एमजीले भारतमा उत्पादन गर्ने यो इभी कम्पनीको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा बन्न लागेको हो । यसको उत्पादन कोण […]