काठमाडौं । कोरियन निर्माता हुन्डाई मोटर्सले आफ्नो इलेक्ट्रीक क्रसओभर आयोनिक ५ मा आधारित अटोनोमस रोबोट्याक्सीको अमेरिकी सहर लस भेगसमा परिक्षण सुरु गरेको छ । आयोनिक रोबोट्याक्सी सेवा उभर र लिफी मार्फत लिन सकिने छ । अहिले सुरुवातमा उक्त ट्याक्सीमा सेफ्टीका लागि ड्राइभर समेत राखिएको छ । तर, भविष्यमा यी रोबोट्याक्सीहरु मानव रहित आफै संचालन हुनेछन् […]