कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरुको कर्तव्य भएको समेत चर्चा गर्नुभयो ।

सम्बन्धित सामग्री

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छन् ।  कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति भण्डारी

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छिन् । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् ।  कर्णाली कला, संस्कृतिको संरक्षण […]

कलाकार सभ्यताका बाहक हुन् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु सभ्यताका वाहक हुन् भने उहाँहरुले गरेका सिर्जना राष्ट्रका अमूल्य निधि र सम्पदा रहेको बताउनुभएको छ ।

जयनन्दको निधनले कलाकारिता क्षेत्रमा ठूलो क्षति : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताएकी छन्।कलाकार लामाको मंगलवार राति भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। राष्ट्रपति भण्डारीले लामाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्। साथै‚ परिवारजनमा समवेद‍ना व्यक्त गरेकी छन्। ‘प्रसिद्ध लोक गीत संकलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ‚

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताएकी छन् ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा समृद्धि हासिल ...

राष्ट्रपतिसँग १९ कलाकार बंगलादेश जाँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा १९ सदस्यीय कलाकारको टोली सहभागी भएका छन्। कलाकारको नेतृत्व सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकुमार राईले गरेका छन्।राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बंगलादेश जाँदैछिन्। बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति त्यसतर्फ जान लागेकी हुन्।राष्ट्रपतिको भ्रमण दलमा मन्त्री‚ कर्मचारी‚ च