कलाकारहरू राष्ट्रका अमूल्य गहना हुन

राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरू राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तिनका इमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताए ।राष्ट्रपति भण्डारीले स्रष्टाहरूलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरूको कर्तव्य भएको समेत चर्चा गरे ।उहाँले स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रसंसनीय र […]

सम्बन्धित सामग्री

‘कलाकार राष्ट्रका अमूल्य गहना हुन्’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका अमूल्य गहना भएको बताएका छन् । आज आरके इन्टरटेनमेन्ट गु्रपको २२औँ वार्षिक उत्सव समारोहमा उनले कलाकार तथा संस्कृति भनेको राष्ट्र चिनाउने माध्यम भएकाले कला तथा संस्कृति राष्ट्रको अमूल्य गहना भएको बताए । उनले भने, “कला र संस्कृति भनेको राष्ट्र चिनाउने चिज हो, यसको संरक्षणका लागि मैले सधैँ सहयोग गर्नेछु ।”