जापान उड्न विमानस्थलमा पुगेर विमान चढ्नै लागेका बेला एकाएक सादा पोशाकका चार/पाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् ।
काठमाडौं : मंगलबार बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्यो। नेपाली समयअनुसार अपराह्न ५:११ बजे शुरु भई बेलुकी ६:३४ बजे ग्रहण सकिएको थियो।बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि आकाश खुलेका ठाउँबाट ग्रहण स्पष्टरूपमा देखिएको थियो। नेपालमा एक घण्टा २३ मिनेटसम्म देखिएको चन्द्रग्रहण अन्य देश कहाँबाट कस्तो देखियो त?हेर्नुहोस् तस्विरबैंकक, थाइल्याण्ड बैंकक, थाइल्याण्ड जापानजापान मेक्सिकोअमेरिकासाल्भाडोरसाल्भाडोरयुक्रेनयुक्रेनतस्वीर : एजेन्सी
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा छन्। प्रचण्डले आज बिहान हिरोसिमा क्षेत्रको अवलोकन गरेका छन्। भ्रमणको क्रममा प्रचण्डलाई भेटेपछि जापानी विद्यार्थी खुसीले उफ्रिएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए। ‘एक जापानी विद्यार्थीले भने, नेपालबारे अध्ययन गर्दै थिए। पूर्वप्रधानमन्त्रीलाई भेट्न पाउदा ज्यादै खुशी लाग्यो। उनले प्रचण्डको नाम वेव पेजमा खोजे र खुशीले उफ्रिए, आफ्नो साथी खोजेर फोटो लिन लगाए’ उनले फेसबुकमा लेखेका छन्
गजल जस्तै लाग्यो भने गजल सम्झिनुहैन जस्तै लाग्यो भने कमसल सम्झिनुतिमीले श्रृंगार गर्ने पर्दैन उति लजाउँदैनिधारमा जुन घुम्टोमा बादल सम्झिनुपुरुष बन्न पुरुषत्व देखाउनै पर्छ भने रुख अंगालेर पातलाई आँचल सम्झिनु भविष्य खोज्दै मरुभूमि तिर्खाएको बेला पसिना पिउन पाएकोमा सफल सम्झिनुमेरो नेता महान् हो जसले भन्दैछ अझैउसलाई महामूर्ख सम्झिनु, पागल सम्झिनु खोटाङ, हालः टोकियो, जापान
गजल जस्तै लाग्यो भने गजल सम्झिनुहैन जस्तै लाग्यो भने कमसल सम्झिनुतिमीले शृङ्गार गर्ने पर्दैन उति लजाउँदैनिधारमा जुन घुम्टोमा बादल सम्झिनुपुरुष बन्न पुरुषत्व देखाउनै पर्छ भने रुख अँगालेर पातलाई आँचल सम्झिनु भविष्य खोज्दै मरुभूमि तिर्खाएको बेला पसिना पिउन पाएकोमा सफल सम्झिनुमेरो नेता महान् हो जसले भन्दैछ अझैउसलाई महामूर्ख सम्झिनु पागल सम्झिनु खोटाङ, नेपाल हाल : टोकियो, जापान
कोरोना महामारीको लहर परिवर्तित रूपमा फैलदो छ । कोरोनाबाट जोगिनका लागि खोप उत्पादन गरी विश्वले यसबीच महत्वपूर्ण उपलब्धि पनि हासिल गर्यो । सम्भावित मृत्युलाई धेरै हदसम्म कमी गर्र्ने सफलता हात लाग्यो । तर, विकासोन्मुख मुलुकहरूका नागरिकका लागि भने अझ जटिलता कायमै छ । नेपालका लागि पछिल्लो समय चीन, अमेरिका, भुटान र जापान सरकारले खोप उपलब्ध […]
सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि १० डेमोक्रेट उम्मेदवारहरु पहिलोपटक एकापसमा टेलिभिजन डिबेटमा देखिएका छन्। अर्को वर्ष हुने निर्वाचनमा ह्वाइट हाउसबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्ने अभियानमा लागेका १० डेमोक्रयाट उम्मेदवारहरुले टेलिभिजन डिबेटमा राष्ट्रपति ट्रम्पमाथि कडा प्रहार गरे।
दशौँ लाख अमेरिकीले हेरेको वर्षकै ठूलो टेलिभिजन डिबेटमा अधिकांश