जापान टुर गरी फर्किएका रामकृष्ण : ‘कोमागानेका जापानीले नेपाली बोलेको सुन्दा गर्व लाग्यो’

काठमाडौं । गायक रामकृष्ण ढकाल दुई साता लामो जापानको सांगीतिक टुर गरी स्वदेश फर्किएका छन् । त्यहाँ उनले पोखरासँग भगिनी सम्बन्ध रहेको जापानी सहर कोमागाने नगरपालिकाले आयोजना गरेको ‘नेपाल डे’ कार्यक्रममा सांगीतिक प्रस्तुति दिए । उनीसँगै नेपालबाट गायिका मलिका कार्कीसमेत सहभागी थिइन् । गत मार्च २ मा आयोजित कार्यक्रममा गायक ढकालले बिहान उठ्ने बित्तिकै, मन […]