प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिने विधेयक अलपत्र, यस्तो छ प्रावधान !

काठमाडौँ । प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार रहने गरी आएको ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक’ संसदमा अलपत्र परेको छ । यो विधेयक २९ फागुन २०७५ देखि संसदमा छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सुरक्षा परिषद् बैठक बस्न सम्भव नभएको अवस्थामा प्रधानमन्त्रीले सेना परिचालनको लागि नेपाल सरकारलाई सिफारिस गर्न सक्ने गरी विधेयक […]

सम्बन्धित सामग्री

दलीय व्यवस्थामा निर्दलीय प्रावधान संशोधन गर्नुपर्छ : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बहुदलीय व्यवस्थामा संविधानमा रहेको निर्दलीय प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्।...

निजी र सरकारीलाई उस्तै प्रावधान राखियोस्ः इप्पान

प्रस्तावित विद्युत् विधेयक, २०८० मा जलविद्युत् आयोजनाको अनुमति दिँदा सरकारी र निजीक्षेत्रलाई विभेद गर्ने खालको प्रावधान राख्न नहुने निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकले बताएका छन्।...

टिआरसी विधेयकका प्रावधान सच्याउन माग गर्दै प्रदर्शन [फोटोफिचर]

संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटीपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ।  शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यलयअगाडि द्वन्द्वपीडित र मानवअधिकार समुदायले संक्रमणकालन न्यायसम्बन्धी ऐन संशोधन गर्न...

निजी अस्पतालहरु मर्ज गर्ने प्रावधान लागू गर्न माग

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले निजी अस्पतालहरुको स्तरोन्नती र मर्जको प्रावधान लागू गर्न माग गरेको छ।

उत्तर कोरियामा अनिवार्य मास्कको प्रावधान हटाइयो

उत्तर कोरियाले अनिवार्य मास्कको प्रावधान हटाएको छ । कोभिड—१९ संक्रमणका घटना कमी भएपछि सरकारले मास्क लगाउनुपर्ने प्रावधान हटाएको हो । यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले कोभिडमाथि विजय हाँसिल गरेको घोषणा गरेका थिए । नेता किम स्वयम् कोभिडबाट संक्रमित भएको पनि बताइएको थियो । यसै साता प्योङयाङले  दक्षिण कोरियाले सीमावर्ती क्षेत्रमा जानी जानी संक्रमण पठाइदिएको आरोप लगाएको थियो ।  उसले आवश्यक भएमा दक्षिण कोरियाली अधिकारीहरूलाई निर्मूल पार्ने चेतावनी पनि दिएको थियो ।द

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ।...

कुनै सांसदले एमसिसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन : भीम रावल

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसिसीमा थुप्रै ‘राष्ट्रघाती प्रावधान’ रहेको भन्दै त्यो स्वीकार गर्न नहुने बताएका छन् । आज (बुधबार)को संसद् बैठकपछि संवाददाताहरूसँग कुराकानी गर्दै नेता रावलले भने, ‘एमसिसीका थुप्रै प्रावधान राष्ट्रघाती छन् । कुनै पनि संसदको सदस्यले एमसिसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन ।’ रावलले एमसिसी सम्झौतामा अमेरिकाको वर्तमान […]

न्युयोर्क सिटीमा ग्रिनकार्डवाहकलाई पनि मताधिकार दिने प्रावधान पारित हुने तय

न्युयोर्क सिटीमा ग्रिनकार्डवाहकलाई पनि मताधिकार दिने प्रावधान पारित हुने तय भएको छ । न्युयोर्क सिटी काउन्सिलले न्युयोर्क सिटीमा बस्ने झण्डै ६ लाख ५० हजार ग्रिनकार्डवाहकलाई समेत स्थानीय चुनावमा मताधिकार दिने प्रावधान पारित गर्ने भएको छ । देशनिकाला हुनबाट संरक्षण प्रदान गरिएकाहरुले समेत मताधिकार पाउनेछन् । सिटी काउन्सिलबाट यो प्रावधान पारित भएपछि न्युयोर्क सिटीमा मेयर, सिटी […]

‘१० करोडको प्रावधान अनियमितताको लागि हो’

महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री जर्नादन शर्माले गत शुक्रबार प्रतिस्थापन विधेयक मार्फत ल्याएको प्रावधान तत्कालै खारेज गर्न माग गरेको छ। गत शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमा बेरोजगार युवाहरूको विस्तृत लगत अद्यावधिक गरी एकीकृत अभिलेख तय...

राहत तथा पुनःस्थापना सम्बन्धी प्रावधान ऐनबाटै स्पष्ट पार्न सांसदहरुको जोड

काठमाडौं, असार २४ । संक्रामक रोगबाट प्रभावितका लागि दिइने राहत तथा पुनःस्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । संक्रामक रोगपछि राहत तथा पुर्नस्थापना गर्ने निकायमा अस्पष्टता भएको र मनोमानी हुने गरेको भन्दै राहत तथा पुर्नस्थापनाको प्रावधान ऐनमा स्पष्ट […]