वन पदाधिकारीमाथि आर्थिक हिनामिनाको आरोप

तनहुँको एक सामुदायिक वनका पदाधिकारीमाथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ । बन्दीपुर गाउँपालिका–६ मा रहेको बगरखोला सामुदायिक वनका पदाधिकारमाथि आफन्तलाई पैसा बाँडी आर्थिक हिनामिना गरेको आरोप लागेको हो। आर्थिक अनियमितता गरेकाले छानबिन गरी असुलउपर गर्न माग राखी उपभोक्ताले सोमबार डिभिजन वन कार्यालयमा उजुरी दर्ता गराएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि समितिले हालसम्म उपभोक्ताले पटक–पटक आर्थिक हिसाब माग गर्दा समितिले दिन नसकेको उपभोक्ताको भनाइ छ।

सम्बन्धित सामग्री

देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

लुम्बिनी – देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ। उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे। उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो। सो अवसरमा सभामुख मगरले सहकारीहरु सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुने उल्लेख गरे। उनले केही सहकारीका व्यवस्थापकमाथि आर्थिक हिनामिनाको आरोप […]

स्रष्टाको रोयल्टी लेखाजोखा राख्ने संस्थामाथि नै आर्थिक हिनामिनाको आरोप

गीत–संगीत सिर्जना गर्ने स्रष्टाहरुले कानुनसम्मत पाउने रोयल्टी संकलन गर्नका लागि स्थापना भएको 'रोयल्टी संकलन समाज' विवादमा घेरिएको छ । स्रष्टाहरुले पाउनुपर्ने रोयल्टी उठाएर सरल रुपमा वितरण गर्नुपर्ने जिम्मेवारी पाएको समाजले नै संकलित रकम हिनामिना गरेको आरोप लागेको छ।

एनआरएनए यूएईका अध्यक्षद्वारा हिनामाना गरेको स्वीकार, उपाध्यक्षको निलम्बन फुकुवा

कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओको सहयोगमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईद्वारा सञ्चालन गरिएको परियोजनामा आर्थिक हिनामिनाको आरोप लागेका एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पा निर्दोष ठहरिएका छन् । परियोजनामा आर्थिक अनियमिता भएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि त्यसबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।सो समितिले कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओले दिएको रकम मध्येबाट गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका