काठमाडौं । करोडौंको सम्पत्ति भएपनि घरमा हुने पारिवारिक झैझडा र कलहले मानिसलाई कतिसम्म दयनीय र जर्जर अवस्थामा पुर्याउँछ भन्ने देशकै व्यापारिक केन्द्र न्युरोड बसोबास गर्ने आठ दशक उमेर काटेकी एक ज्येष्ठ नागरिकको जीवनकामा आएकोका कायाकल्पले देखाउँछ । भाग्यले दिने, कर्मले ठेल्ने सत्य यतिबेला ८२ वर्षीया अविवाहित पूर्णदेवी मानन्धरको जीवनमा मेल खाएको छ । कुनैबेला रुप […]