उपसभामुख रानाद्वारा लिम्बु फिल्म अवार्डमा मनोनित कलाकारलाई प्रमाणपत्र प्रदान

काठमाडौं । लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म र म्युजिक भिडियोको अवार्ड ‘एफएलएफ २०७९’मा मनोनित उत्कृष्ट पाँच कलाकारलाई मनोनयन पत्र प्रदान गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको अवार्डको पाँचौ संस्करणका सहभागिलाई उपसभामुख इन्दिरा राना मगरले प्रमाणपत्र वितरण गरेकी हुन् । अवार्डमा फिल्मको तर्फबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टीकाराम […]