लिङ्देन शक्ति सञ्चयमा, आउँदो चुनावमा राप्रपा कडा चुनौती बन्नसक्ने

काठमाडौं, ४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको जीत सामान्य घटना होइन भन्ने पुष्टि हुँदै गएको छ । कमल थापा जस्ता राजनीतिका हस्तीलाई लिङ्देनले जित्नुमा ठूलै शक्तिको साथ रहेको खुल्दै गएको छ । लिङ्देनले नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटनमा नेताहरुलाई जनताले चोर भन्छन् भनेर चुनौती दिए । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल […]

सम्बन्धित सामग्री

मलामी नपाउने अवस्था थियो, अहिले राप्रपा निर्णायक शक्ति बन्योः राजेन्द्र लिङ्देन

मलामी नपाउने अवस्था थियो, अहिले राप्रपा निर्णायक शक्ति बन्योः राजेन्द्र लिङ्देन

कमल थापाको गृहनगरमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

देशव्यापी चुनावी आमसभालाई निरन्तरता दिँदै आएको राप्रपाले आइतबार हेटौँडामा शक्ति प्रदर्शन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह नगरमा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राप्रपाले यसअघि शनिबार झापा र शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

खुला मञ्चमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा शुक्रबार शक्ति प्रदर्शन गरेको छ। स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो।  राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो। गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो। केही तस्बिरहरु:

कमल थापा भन्छन्ः राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउँछौँ

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन्। राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दु राष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए। पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी […]

राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउँछौं : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन् ।    राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दू राष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए । पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी सुशासन र समृद्धिलाई मुख्य सिद्धान्त बनाएर अगाडि जाने उल्लेख गर्दै उनले पार्टीले सुशासन कायम गराउनक

शक्ति राष्ट्रको चलखेल बढयो : राप्रपा अध्यक्ष लिङ्देन

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका छन्। आज दोधारा चाँदनी नगरपालिका–२ मा आयोजित आमसभामा बोल्दै उनले नेपालमा शक्ति राष्ट्रहरूको चलखेल बढेको र त्यसको असर सारा नेपालीले भोग्नुपर्ने अवस्था आउन थालेको बताए।‘अर्थतन्त्र डामाडोल छ’, उनले भने, ‘बैंकमा पैसा छैन। भ्रष्टाचार बढ्दै गएको छ।’ पार्टी अध्यक्ष लिङ्देनले भ्रष्टाचारका प्रकरणमा शासनसत्तामा भएका दलहरू मुछिएको चर्चा गर्दै ललिता निवास, वा

चैत २५ गते राजधानीमा शक्ति प्रर्दशन गर्दै राप्रपा

काठमाडौं, चैत ७ । स्थानीय तहको चुनावमा केन्द्रित राष्ट्रिय प्रजातन्त्र पार्टी )राप्रपा)ले यहि चैत २५ गते राजधानीको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुन गईरहेको आमसभालाई राप्रपाको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । उक्त बृहत आमसभालाई प्रभावकारी राप्रपाले बनाउन उपसमितिसमेत गठन गरिएको छ । आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको […]

काठमाडौँमा शक्ति प्रदर्शन गर्दै राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभा राप्रपाको शक्ति प्रदर्शनको रूपमा रहने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । […]

शक्ति राष्ट्रको चलखेलको केन्द्र नेपाल बन्ने खतरा बढ्यो : राप्रपा अध्यक्ष थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसिसीका कारण नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहिसकेका थापाले एमसिसी संसदबाट पारित गराउने वेलामा नेपालमाथि शक्ति राष्ट्रले दबाब दिएको आरोपसमेत लगाएका छन्। उनले शक्ति राष्ट्रका कारण नै नेपाल चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए। राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दबा