‘रीत र अञ्जली’को छायांकन सुरु हुँदै

फाल्गुनन्द लिङ्देन फिल्मस्द्धारा निर्माण हुन गैरहेको दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । ‘रीत’ लिम्बु भाष र संकृतीमा आधारित चलचित्र हो भने ‘अञ्जली’ हत्या हिंसा र अपहरणमा आधारित छ । दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले चलचित्र ‘रीत’को छायांकन ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा जानकारी दिए । यस्तै, ‘अञ्जली’ काठमाडौं उपत्यका […]

सम्बन्धित सामग्री

रामबाबु गुरुङले रुम्जाटारमा टुंग्याए ‘डिग्री माइला’को छायांकन

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को छायांकन सकिएको छ । ओखलढुंगाको रुम्जाटारमा बिहीवार फिल्म इण्डकल्याप भएको हो । असोज १ गतेदेखि पहिलो चरणको छायांकन सुरु भएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका थिएँ जहाँ दयाहाङ राईको क्यारेक्टर लुक्स बाहिरिएको थियो । दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु हुँदै […]

फिल्म ‘काँडेतार’मा गौरव र रेविकाले जोडी बाँध्ने, मंसिरदेखि छायांकन सुरु हुँदै

काठमाडौं । नवल खड्काले निर्माण एवं निर्देशन गर्ने फिल्म ‘काँडेतार’को प्रमुख नायिकामा रेविका गुरुङ अनुबन्धित भएकी छिन् । फिल्मर्की अर्की एक नायिका आजै सार्वजनिक गर्ने तयारी भएको छ । राजनीतिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा गुरुङको अनस्क्रिन जोडी गौरव पहारीसँग बाँधिने भएको छ । पहारी यसअघि नै मुख्य भूमिकामा छानिएका छन् । निर्देशक समेत रहेका […]