स्थानीय सरकार लगाम बिनाका घोडाजस्ता भए : कांग्रेस सांसद गौतम

१० असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्थानीय सरकार प्रतिपक्ष विहीन हुँदा समस्या भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्थानीय सरकारलाई नियन्त्रण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने सांसद गैतमको प्रस्ताव छ । ‘हामीले कल्पना गरेको भन्दा बाहिरको परिस्थिति मैले स्थानीयस्तरमा देखेको छु । स्थानीय सरकारलाई जवाफदेही बनाउन […]

सम्बन्धित सामग्री

सरकारविरुद्ध कांग्रेस सांसद गौतम आमरण अनशनमा

काठमाडौं,३१ वैशाख । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले सरकारविरुद्ध आमरण अनशनमा सुरू गरेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत बर्दियाको विकासका लागि १५ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर उनी बबई नदीको जब्दीघाटमा भासिएको पुलमुनि नदी तटमा अनशन बसेका हुन्। शनिवार साँझदेखि अनशनमा बसेका गौतमले जब्दीघाटमा भत्किएको पुल हटाएर […]

२०४६ पछिको भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ : कांग्रेस सांसद

काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले तीन मन्त्री थपिनुमा सहमति वा विमति नरहेको बताएका छन् । ‘तीनजना मन्त्री थपिनुभयो, ठीकै छ । यसमा शेखरदा’, गगनजीको सहमति वा विमतिभन्दा पनि प्रधानमन्त्रीको अधिकारको कुरा हो । पहिले नै गरेको भए हुन्थ्यो । यतिका महिनासम्म किन खाली राखेको ? पार्टी सभापतिले सिफारिस गरेका […]

सांसद गौतम भन्छन्– जनता प्रताडित छन्, सरकारलाई दशैँ आएको छ

कांग्रेस सांसद सांसद सञ्जयकुमार गौतमले कोरोनाबाट जनता प्रताडित भइरहेका वेला सरकारमा बस्नेहरूलाई चाहिँ दशैँ

पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्नुपर्छ : कांग्रेस सांसद गौतम

सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको छ ।