मुलुकभर कोरोना भाइरस संक्रमण तीब्र गतिमा बढ्न थालेपछि मास्कको कालोबजारी सुरु भएको छ । यसबीचमा मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त …
हेटौंडा : मास्क कालोबजारी गर्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।सर्जिकल मास्कको मूल्य बढाएर बेच्ने फार्मेसी सञ्चालकहरूलाई मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको हो।पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सोही स्थानमा रहेको सम्पूर्ण फार्मेसीका सजिता पोख्रेल रहेका छन्।यसअघि मकवानपुर प्रहरीले मंगलबार पनि मास्कमा कालोबजारी गर्ने २ जनालाई पक्राउ गरेको थियो।सर्जिकल मास्कको मूल्य अत्यधिक बढाएर&n
मकवानपुर – हेटौँडामा मास्क कालोबजारी गरेको आरोपमा तीन जना औषधि व्यवसायी पक्राउ परेका छन् ।
बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटाैँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर र
हेटौंडा : सर्जिकल मास्क महँगोमा बेच्ने फार्मेसीका सञ्चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।सर्जिकल मास्कको मूल्य बढाई कालोबजारी गरेको भन्दै मकवानपुर प्रहरीले फार्मेसी सञ्चालक चिकित्सकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा हेटौंडा–१ स्थित अन्सारी फार्मेसीका सञ्चालक डा. साजित अन्सारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेका छन्। सर्जिकल मास्क १० रुपैयाँमा बेचेर कालोबजारी गरेको भन्दै उपभोक्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दिएको उजुरीका आधारमा प्रशासनले निर्देशन दिएप
मोरङ। औषधि कालोबजारी गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रविकुमार रजकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको प्रहरीले जनाएको छ। उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि संयुक्त रूपमा बजार अनुगमन सुरु गरेको छ ।निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, ठगी, मूल्यवृद्धि रोक्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रूपमा अनुगमन सुरु गरेको हो । विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग […]
काठमाडाैं : कोभिड संक्रमितको उपचारमा अत्यन्तै प्रभावकारी मानिएको रेमडिसिभर औषधिको कृत्रिम अभाव सिर्जना भएको प्रति औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मानवीय संवेदनशीलतासमेत ख्याल नगरी रेमडिसिभरलगायत औषधि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री भइरहेको भन्दै विभागले तोकिएको मूल्यभन्दा बढीमा किनबेच भएको पाइए कानुनअनुसार कारबाही गर्ने बताएको छ।साथै यसबारे कुनै जनगुनासो भए विभागले सम्पर्क राख्न पनि आग्रह गरेको छ। यो औषधि भारतमा करिब ३ हजारमा पाइने भए पनि उ