काठमाडौं : औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ। सोमवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेको पाइएपछि दुई पसललाई कारबाही गरेको हो।
विभागले त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सले थर्मल गन बढी मूल्यमा बिक्री गरेको पाइएको