जीत सुनिश्चित गर्नको लागि सूर्य चिह्न रोजेको हुँः कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनमा जीत सुनिश्चित गर्नकै सूर्य चुनाव चिन्ह रोजेको प्रतिक्रिया दिएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मकवानपुर १ मा उम्मेदवारी दर्ता गराएपछि थापाले जीतको लागि सूर्य चिन्ह रोजेको प्रतिक्रिया दिएका हुन्।

सम्बन्धित सामग्री

एउटा दलको अध्यक्ष, अर्कै दलको उम्मेदवार

एउटा राजनीतिक आस्था र विचारधाराको नेतृत्व गरिरहेका कतिपय नेता निर्वाचित हुनकै लागि अर्को दलको उम्मेदवार भइरहेका छन् ।

भीम रावलको नजरमा राजनीतिक अनैतिकताका दुई नमुना : कमल थापा र उपेन्द्र यादव !

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापा र जसपाका अध्यक्ष उपेन्द्र यादवको नैतिकतामाथि प्रश्न गरेका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत रावलले थापाले एमालेको सूर्य चिह्न लिएर उमेदवार भएकोप्रति असन्तुष्टि जनाएका हुन् । साथै उनले जसपाले सरकारमा भएर पनि प्रतिपक्ष दल एमालेसँग तालमेल गरेकोप्रति आपत्ति जनाएका छन् ।  "राजनीतिक...

जीत सुनिश्चित गर्न सूर्य चिह्न रोजेँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जीत सुनिश्चित गर्नकै लागि एमालेसँग तालमेल गरेको बताएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएपछि उनले एमाले नेता कार्यकर्ताको चित्त बुझाएर अघि बढ्ने बताएका हुन्। उनले भने, ‘मैले एमालेको साथ पाउनु खुसीको कुरा हो। मैले जीत सुनिश्चित गर्नको लागि सूर्य चिह्न रोजेको हुँ। […]

एमालेमाथि प्रश्न : कमल थापा र एकनाथ ढकाललाई सूर्य चिह्न ‘बिक्री’ कि ‘भाडा’मा ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका धेरै नेताहरुले प्रायः भन्ने गरेका छन्– ‘पाँच दल त के १० दलको गठबन्धन बनाए पनि एमाले एक्लै चुनाव लड्न तयार छ ।’ ओलीले चुनावी सभा र भाषणहरूमा अरु विम्ब पनि प्रयोग गर्ने गरेका छन्– ‘एमाले क्वीन्टल र गठबन्धनमा रहेका पाँच पार्टीहरू एक–एक किलो गरी पाँच किलोका ढक हुन् ।’भाषणमा एमाले अध्यक्ष ओलीले यसो भन्ने गरे पनि एमाले पार्टीको तयारी भने फरक देखिन्छ । गठबन्धनलाई कहिले भैँसी त कहिले बाख्रासँग तुलना गर्ने

एक्लै चुनावमा जानु बुद्धिमानी देखिएन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा विभिन्न दलहरु तालमेल गरेर जाने भएपछि आफ्नो पार्टी एक्लै चुनावमा जानु बुद्धिमानी नदेखिएको बताएका छन् । सोही कारण एमालेसँग तालमेल गरेर सूर्य चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ । उनले एमालेले आफ्नो पार्टीलाई स्वीकार गरेकामा प्रसन्नता पनि व्यक्त गरेका छन् । ‘राष्ट्रियता,आर्थिक समृद्धि र स्थिरताको कारण हामीले नेकपा (एमाले)सँग सहकार्य गर्ने निर्णय गरेका हौँ। नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई ध

एमाले र राप्रपा नेपालबीच पालिका चुनावमा तालमेल गर्ने सहमति, ५ बुँदामा हस्ताक्षर

काठमाण्डाै – नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ । त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमाले स्थानीय विकास विभा...

राप्रपा नेपाल सूर्य चिह्नमा चुनाव लड्ने

कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो ।

एमाले र राप्रपा नेपालबीच गठबन्धन, सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्ने

नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । चुनावी गठबन्धनका लागि भएको सहमति अनुसार अब एमाले र राप्रपा नेपालबीच तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपाल सूर्य चिह्न लिएर चुनावमा जानेछ

कहिले हलो त कहिलेकाहीँ गाई चिह्नमा चुनावी मैदानमा होमिने कमल थापा यसपालि ‘तीर’ लिएर मतदाता कहाँ जाँदैछन् । उनको पार्टीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गर्न खोज्दै छ । चुनावी तालमेल र कुन चिन्ह लिएर निर्वाचनमा सहभागी हुनु हुँदै छ भन्‍ने सिलसिलामा राप्रपा नेपालका अध्यक्ष थापासँग इकागजकर्...