काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापा र जसपाका अध्यक्ष उपेन्द्र यादवको नैतिकतामाथि प्रश्न गरेका छन् ।
सोमबार राति सामाजिक सञ्जालमार्फत रावलले थापाले एमालेको सूर्य चिह्न लिएर उमेदवार भएकोप्रति असन्तुष्टि जनाएका हुन् । साथै उनले जसपाले सरकारमा भएर पनि प्रतिपक्ष दल एमालेसँग तालमेल गरेकोप्रति आपत्ति जनाएका छन् ।
"राजनीतिक...