सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याईनेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याईनेमा राखिएको सर्वोच्चले जनाएको छ।
यसअघि...