आलमको मुद्दा फेरी ‘हेर्दाहेर्दै’मा

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा फेरी ‘हेर्दाहेर्दै’मा राखिएको छ। सुनुवाइ नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकाे हाे । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे छ । उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले […] The post आलमको मुद्दा फेरी ‘हेर्दाहेर्दै’मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आलमको मुद्दा फेरी हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा मुद्दालाई हेर्न नमिल्नेमा राखिएको हो। आलममाथि ०६४ चैत २७...