सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैको सूचीमा राखेको छ। यसअघि हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको थियो।
सर्वोच्चले सुनुवाई नसकिएकाले...