आर्थिक सङ्कटमा सागरनाथ वन विकास परियोजना

लामो समयदेखि तलब नपाउँदा सागरनाथ वन विकास परियोजनाका कर्मचारी बिचल्लीमा छन् । भदौ महिनादेखि परियोजनाको आर्थिक कारोबार ठप्पप्रायः छ । वैशाखसमेत जोड्दा नौ महिनादेखि तलब नपाएको कर्मचारीको भनाइ छ । यसबीच चाडबाड बिते, छोराछोरीको पढाइ प्रभावित भयो, उपचार र छाक टार्न ऋण लिनु परेकोजस्ता अनेक समस्या झेल्न बाध्य भएको पीडित कर्मचारीको दुखेसो छ । तलब नपाएकै कारण गुजारा चलाउन गाह्रो भएपछि ४० जना कर्मचारीले राजीनामा दिएर पेसा नै परिवर्तन गरिसकेका छन् । परियोजनामा २० वर्षदेखि सेवा दिँदै आएका चौकीदार कृष्णबहादुर तामाङले बाध्य भएर राजीनामा दिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब पाएनन्

सर्लाही- वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । समिति मातहतका सागरनाथ वन विकास परियोजना सर्लाही, रतुवामाई वृक्षरोपण आयोजना केरखा झापा र समितिमा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् । समितिका नौ जना, सागरनाथ वन विकास परियोज...

वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब पाएनन्

सर्लाही- वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । समिति मातहतका सागरनाथ वन विकास परियोजना सर्लाही, रतुवामाई वृक्षरोपण आयोजना केरखा झापा र समितिमा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् । समितिका नौ जना, सागरनाथ वन विकास परियोज...

सागरनाथ वन विकास परियोजनामा कर्मचारीले लगाए ताला

सर्लाही । तलब नपाएपछि सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यालयका कर्मचारीले ताला लगाएका छन् । परियोजनाका कर्मचारीले गएको १४ महिनादेखि तलव नपाएकाले ताला लगाएका हुन् । तलव नपाउँदा घरको दैनिकी र व्यवहार चलाउन गाह्रो भएको भन्दै उनीहरुले कार्यालयमा ताला लगाएर साेमबारबाट धर्नामा बसेका छन् । सर्लाहीमा सागरनाथ वन विकास परियोजना २०३५ सालमा स्थापना भएको थियो […]

११ महिनादेखि तलब नपाएपछि वनका १९२ कर्मचारी एक सातादेखि आन्दोलनमा

काठमाडौं । सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षारोपण आयोजनाका १९२ जना कर्मचारीले ११ महिनादेखि तलब नपाएको भन्दै काठमाडौंको माइतीघरमा एक सातादेखि आन्दोलन गरिरहेका छन् । संघर्ष समितिका अध्यक्ष छत्रबहादुर लामाले लामो समय तलब नपाएकोमा पटकपटक ताकेता गर्दासम्म सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको बताए । उनले भने, ‘हामीले ११ महिनादेखि तलब पाएका छैनौं । हाम्रो पनि […]

सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित

सर्लाही, ३ जेठ । सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले नौ महिनादेखि तलब खान नपाएपछि आन्दोलनमा उत्रिएका छन् । सागरनाथ वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्माचारी सङ्गठन प्रारम्भिक कार्य समितिका पदाधिकारीले  संयुक्तरुपमा आन्दोलन सुरु गरेका  परियोजनाको मजदुर युनियन अध्यक्ष सन्तोष साह तेलीले जानकारी दिए । उनीहरूले परियोजनाको कार्यालयमा तालबन्दी पनि […]

सुक्खा लागेसँगै जंगल र चुरे छेउछाउका बस्ती डढेलोको त्रासमा

सर्लाही : सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे र जंगल आसपासका बासिन्दा डढेलोको त्रासमा परेका छन्। सुक्खा र हावाहुरीको मौसममा जिल्लाको चुरेभेगका जंगलमा भीषण डढेलो लाग्ने गरेको छ।जिल्लाको उत्तरी चुरे क्षेत्र र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका विभिन्न सरकारी र सामुदायिक वन तथा सागरनाथ वन विकास परियोजना, घुर्कौली, मूर्तिया वन क्षेत्रमा पनि वर्षेनि डढेलो लाग्ने गरेको स्थानीयले बताएका छन्। केही दिनअघि मूर्तिया, लालबन्दी, घुर्कौली, धरहरा वन क्षेत्रमा आगलागी भएको छ।वसन्त ऋतु सुरु भएसँगै

वननजिकका बस्तीमा डढेलोको जोखिम

महोत्तरीमा दिनदिनै वन क्षेत्रमा लाग्ने डढेलोले वननजिकका बस्ती र स्थानीय त्रासमा छन् । चर्को घाम र हावाहुरीमा लागेको डढेलो बस्तीसम्म पुग्न थालेको छ । जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा पर्ने सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजना क्षेत्रमा लाग्ने डढेलो बस्ती र गाउँमा पुगेपछि स्थानीयमा त्रास बढाएको हो ।

वन पैदावार समितिका कर्मचारीले सात महिनासम्म पनि पाएनन तलब

काठमाडौँ– वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिका कर्मचारीले गत भदौदेखिको तलब पाउन सकेका छैनन् । आफ्नो उत्पादित वन पैदावार बिक्री गरी कर्मचारीको तलबभत्ता बेहोर्दै आएको समितिले गत असार १६ मा ल्याइएको नयाँ वन नियमावलीको परिभाषाअनुसार काठ, दाउरा बिक्री गर्न नसकेपछि समस्या उत्पन्न भएको जनाएको छ ।   समितिअन्तर्गतका सागरनाथ वन विकास परियोजना र […]

सुक्खायाम शुरु भएसँगै चुरेवासी डढेलोको त्रासमा

सर्लाही : फागुन महिनाबाट सुक्खा मौसम शुरु भएसँगै सर्लाहीको चुरे भेगका स्थानीय डढेलोको त्रासमा परेका छन्। सुक्खा र हावाहुरीको मौसममा जिल्लाको चुरेका जंगलमा डढेलो लाग्ने गरेको छ। पूर्व–पश्चिम राजमार्ग क्षेत्रका विभिन्न सरकारी र सामुदायिक वन तथा सागरनाथ वन विकास परियोजना, घुर्कौली वन क्षेत्रमा पनि बर्सेनि डढेलो लाग्ने गरेको स्थानीय बताउँछन्। केही दिनदेखि मुर्तिया वन क्षेत्रमा आगलागी भइरहेको छ।वसन्त शुरु भएसँगै रुख बिरुवाको नयाँ पात आउने र पुराना पात झरेर सुक

सर्लाहीका वनमा एक महिनादेखि डढेलोः सरोकार निकाय मौन

सर्लाही । यहाँका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डढेलो लाग्न थालेका छन् । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र अन्य सामुदायिक तथा साझेदारी वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयवासीले बताएका छन् ।चोरी, तस्करी र अतिक्रमणले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेक...