११ महिनादेखि तलब नपाएपछि वनका १९२ कर्मचारी एक सातादेखि आन्दोलनमा

काठमाडौं । सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षारोपण आयोजनाका १९२ जना कर्मचारीले ११ महिनादेखि तलब नपाएको भन्दै काठमाडौंको माइतीघरमा एक सातादेखि आन्दोलन गरिरहेका छन् । संघर्ष समितिका अध्यक्ष छत्रबहादुर लामाले लामो समय तलब नपाएकोमा पटकपटक ताकेता गर्दासम्म सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको बताए । उनले भने, ‘हामीले ११ महिनादेखि तलब पाएका छैनौं । हाम्रो पनि […]

सम्बन्धित सामग्री

फ्रान्समा इन्धन संकट : कर्मचारी हडतालले कठिन बन्दै जनजीवन

तलब वृद्धि र अन्य सुविधाको माग गर्दै झण्डै दुई सातादेखि चलेको इन्धन प्रशोधन कम्पनीका कर्मचारीहरूको हडतालका कारण फ्रान्सको जनजीवन कठिन बन्दै गएको छ ।

प्रादेशिक प्रयोगशालामै छैन जनशक्ति

कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको बेला प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कर्मचारी अभाव भएको छ । एक वर्षदेखि तलब–भत्ता नपाएपछि प्रयोगशालामा विभिन्न तहमा कार्यरत ३६ जना कर्मचारी चैत दोस्रो सातादेखि काममा आएका छैनन् । कर्मचारी नहुँदा पीसीआर परीक्षण प्रभावित बनेको छ ।