अफगानिस्तानमा ५ जनामा पोलियो फेला

एजेन्सी – अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पाँच वर्ष मुनिका एक बालकमा पोलियो सङ्क्रमण पत्ता लागेपछि कुल पोलियो सङ्क्रमितको सङ्ख्या पाँच पुगेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) अफगानिस्तानले जनाएको छ । अफगानिस्तानमा युनिसेफ पोलियो उन्मूलन कार्यक्रमको सञ्चार विभागका प्रमुख कमल शाह सैयदले नान्गार्हार प्रान्तको दुरबाबा जिल्लामा यो सङ्क्रमणको पुष्टि गरेका हुन् । ‘यो रोग प्रान्तका अन्य […]

सम्बन्धित सामग्री

पोलियो उन्मूलनको बाटोमा पाकिस्तान

पाकिस्तानको पोलियो खोप अभियान देख्ने जो कोहीले एक असाधारण कुरा देख्नेछन्, अर्थात् घर–घर गएर पक्षघाती पोलियो रोग नियन्त्रण गर्न खोप लगाउने अधिकांश स्वास्थ्यकर्मी महिला छन् । मुलुकका हरेक कुनामा बालबालिकालाई जीवनदान...

कस्तो हो पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायल ?

नेपालमा पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायलका गरिने भएको छ । मङ्सिर २० गते बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको हो ।सरकारले अनुमति दिएसँगै नयाँ स्ट्रेनको पोलियो खोपको तेस्रो चरणको लागि क्लिनिकल ट्रायल गरिने भएको छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार फेब्रुअरीको दोस्रो साता काठमाडौँ उपत्यकाको एक विद्यालयका २५० जना बालबालिकामा तेस्रो ट्रयाल गरिनेछ । परिवार कल्याण महाशाखाका निर्देशक डा.विविक लालका अनुसार पोलियो भाइरसको खोप

आज विश्व पोलियो दिवस

अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ।

पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढे

पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढेका छन् । यसवर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना कार्यान्वयन गर्दै आएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले     यस वर्ष पोलियो भाइरस बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । साथै उहाँले पोलिया सङ्क्रमण निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको पनि...

पोलियो अभियानमा ३२ लाख सङ्कलन

विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ। रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४  क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

किन दिइँदैछ अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप?

सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्। पोलियो खोप नजिकै खोप केन्द्रमा गई लिनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप दिनसमेत सुरु गरिएको बताएका छन्। किन लगाइँदैछ? युनिसेफको एक […]

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

काठमाडौँ । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए । पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका छन् । […]

अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन सुरु

सरकारले अफगानिस्तातबाट स्वदेश फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन सुरु गरेको छ । नेपालमा ५ वर्षमुनीका बालबालिकालाई मात्रै पोलियो थोपा खुवाउने प्रचलन भएपनि सरकारले अफगानिस्तानबाट फर्किनेको हकमा भने सबै उमेर समूहका लागि पोलियो थोपा खुवाउन सुरु गरेको हो । पोलियोको उच्च जोखिम भएको देशमध्ये अफगानिस्तान पनि पर्ने भएकाले त्यहाँबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।उनका अनु

अफगानिस्तानबाट उद्धार गरिएका सबैलाई पोलियो खोप दिइने

अफगानिस्तानबाट उद्धार गरेर ल्याएकाहरूलाई पोलियो खोप दिइने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको जानकारी दिए ।  अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरेर यस्तो निर्णय गरिएको उनको भनाइ छ ।  साथै उनले नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन सकिने जानकारी दिए ।

फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा

कोभिड-१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो।