अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन सुरु

 सरकारले अफगानिस्तातबाट स्वदेश फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन सुरु गरेको छ । नेपालमा ५ वर्षमुनीका बालबालिकालाई मात्रै पोलियो थोपा खुवाउने प्रचलन भएपनि सरकारले अफगानिस्तानबाट फर्किनेको हकमा भने सबै उमेर समूहका लागि पोलियो थोपा खुवाउन सुरु गरेको हो । पोलियोको उच्च जोखिम भएको देशमध्ये अफगानिस्तान पनि पर्ने भएकाले त्यहाँबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।उनका अनु

सम्बन्धित सामग्री

अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियो थोपा दिन सुरु

सरकारले अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियोविरुद्धको खोप पोलियो थोपा खुवाउन सुरु गरेको छ।...