लमजुङमा ७१ हजार बढी पशुपन्छीमा खोप

लमजुङ – पशु पुर्णखोप घोषणाको तयारी गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले गत आर्थिक वर्षमा मात्रै ७१ हजार बढी पशुपन्छीमा खोप लगाएको जनाएको छ । जिल्लाका दुई स्थानीय तहबाट पशु पुर्णखोप कार्यक्रम कार्यान्वयन गरेको कार्यालयले गत आर्थिक वर्षमात्रै ७१ हजार बढी पशुपन्छीलाई विभिन्न प्रकारको खोप लगाएको हो ।मध्यनेपाल र बेसीसहर गरी दुई स्थानीय […]