५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण

सुर्खेत । कृषि विकास निर्देशनालय सुर्खेतले कृषकलाई ५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण गरेको छ । बिहीबारसम्म सुर्खेतस्थित व्यक्तिगत कृषकलाई १२ हजार र समूह सहकारी कृषकलाई ५९ हजार बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । अनुदानमा वितरण गरेका बिरुवाका प्रजातिमध्ये आँप दशहरी ९ हजार, आँप अम्रपाली १ हजार, […]