सिमकोट – नर्सरीमा लगाएका बिरुवामा भुवादार लाई लागेको छ। स्याउ कलमी गर्न तयार भएका बोटमा उक्त किरा लागेपछि किसान चिन्तित भएका हुन्। इडिमेलको बिरुवा लगाएर नर्सरी स्थापना गरेका किसान राजेन्द्र रावतले नर्सरीका बिरुवा ‘भुवादार लाई’ लागेको बताए। कारण पत्ता नलागे पनि उनले दुुई वर्षअगाडि लगाएर स्याउ कलमी गर्न तयार भएका बिरुवामा ढुसी लागेपछि सो कार्य […]