योगेश्वर अमात्य र किशोर नेपालको 'ककटेल संवाद' :: Pahilopost.com

अध्यात्म, मनोरञ्जन र पुनर्मिलनको ककटेल हो दशैं। यो ककटेलले दशैंलाई रङ्गीन बनाइरहँदा हामी भने गफिने मुडमा छौं। विषयलाई काँडेतारले घेरिएको छैन। पर्वै ककटेल भएपछि विषयलाई लक्ष्मण रेखाभित्र समेट्नु न्यायोचित हुन्न पनि। विषयमा मदिरा नघोल्ने हो भने मात लाग्ने बनाउन पनि कठिन। पत्रकार किशोर नेपाल र गायक योगेश्वर अमात्य एकै

सम्बन्धित सामग्री

१२ वर्षपछि योगेश्वर फर्किए

गायक योगेश्वर अमात्य नयाँ गीतको भिडियो ‘कुनै दिन’ मार्फत् १२ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् । अमात्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

१२ वर्षपछि योगेश्वर फर्किए

गायक योगेश्वर अमात्य नयाँ गीतको भिडियो ‘कुनै दिन’ मार्फत् १२ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् । अमात्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

१२ वर्षपछि योगेश्वर फर्किए

गायक योगेश्वर अमात्य नयाँ गीतको भिडियो ‘कुनै दिन’ मार्फत १२ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् । अमात्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् ।

दसैँ नै हो कि यो मेरो दशा : दसैँको पीरले दुई व्यक्ति रोएको देखेर यो गीत लेखियो

दसैँ नै हो कि यो मेरो दसा फर्किआएको,वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको, दसैँ आएको, दसैँ आएको, दसैँ आएको ।(शब्द : प्रेमबहादुर बस्नेत, संगीत : न्ह्यु बज्राचार्य, स्वर : योगेश्वर अमात्य) ।१८ वर्षअघि बजारमा आएको यस गीतमा गाउने हरफसँगै बोल्ने संवाद पनि छन् । दसैँ आएसँगै घरमूली पुरुषसँग छोराछोरी र श्रीमतीका अनेक माग हुन्छन् । ती माग पूरा गर्न घरमूलीसँग पैसा नभएको पीडा यो गीतमा व्यक्त हुन्छ । विशेषतः दसैँको एक खालको रौनक वा खुसीसँगै घरमूलीको दुःखतिर गीत बग्छ । प्रत्येक वर्ष दसैँ आउनु महिन

‘आफ्नो गीत सुन्दा आफैँलाई टर्चर हुन्छ’

योगेश्वर अमात्य नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् । उनको पूरै नाम योगेश्वरप्रसाद अमात्य हो । सफ्ट रक, पप सङ्गीत र रक सङ्गीतमा गीत बनाउने गरेका अमात्यको करिब डेढ दर्जन गीत बाहिर आएका छन् ।तर  उनको चर्चा भने हजारौँ गीतसङ्गीत ल्याउनेको भन्दा बढी छ । उनका जति गीत सार्वजनिक भएका छन् ती सबै हिट छन् । सन् १९९० मा ‘जब सन्ध्या हुन्छ’ गीतको बोलबाट गायन प्रारम्भ गरेका योगेश्वरका १९९८ मा ‘करैकरले’ र १९९८ ‘द्रव्यको आशा’ नामका दुई एल्बम आएका थिए

अपूर्वलाई रिहा गर : गायक योगेश्वर अमात्य

काठमाडौं :  गायक योगेश्वर अमात्यले हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न आग्रह गरेका छन्।उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान दिन आग्रह पनि गरेका छन्।उनले  नेवा समुदाय स-साना कुरामा अल्झेर बसेको भन्दै अपुर्वलाई तुरुन्त छोड्न लगाउनुपर्ने बताए।'हाम्रो नेवाः संग संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन। सानो तिनोमा अल्झेर के के नै ग-या जस्तो, अपूर्वलाई तुरुन्त छोड्न लगाऊ', उनले लेखेका छन्।सिह

अमात्य र बज्राचार्यबाट जुजु फाउण्डेसनको उद्घाटन

गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ।

चियापानमा कलाकारदेखि खेलाडीसम्म आए, पूर्वराजासँग फोटो खिचाए (११ तस्वीर)

काठमाडौं : नजिकिँदै गरेको तिहार तथा छठ पर्वको अवसरमा हिमानी ट्रष्टले कला, साहित्य, खेलकुद, पत्रकारिता लगायतका क्षेत्रका व्यक्तिहरूसँग चियापान गरेको छ। शुक्रबार राजधानीस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा सबै क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा फिल्म क्षेत्रबाट भुवन केसी, शिव श्रेष्ठ, दीपकराज गिरी, करिश्मा मानन्धर, सरिता लामिछानेलगायत दर्जनौँ कलाकारको उपस्थिति थियो। संगीततर्फ योगेश्वर अमात्य, सत्य राज, स्वरूप राज आचार्य, सुगम पोखरेलदेखि न

अल्छी योगेश्वर

गायक योगेश्वर अमात्य आजभोलि साह्रै अल्छी बनेका छन् । अमात्यका पुराना अधिकांश गीत ‘हिट’ छन् । तर ८ वर्षदेखि उनले कुनै गीत बजारमा ल्याउन सकेका छैनन् । किन ? अमात्यले भने, ‘आजभोलि अल्छी लाग्न थाल्यो । मैले गीत गाउँछु, अर्काले मेरो सिर्जना भन्दै आफ्नो नाम राखिदिने, पछि उनीहरूसँग कुरा गरेपछि मेरो नाम राख्ने । कति भन्नु ? म्युजिक नेपालले समेत त्यसै गरेको छ, अरुको त के कुरा गर्नु ?’ योगेश्वरले ८ वर्षअघि ल्याएको ‘तिम्रो आँखा हेर्दै मुटु चस्कियो’ पछि अरु कुनै गीत बजारमा आउन सकेका छैनन् । &...

संगीतबाट केही समयलाई विश्राम : योगेश्वर अमात्य

संगीत सरगम जब सन्ध्या हुन्छ’ बोलको गीत १३ वर्षको उमेरमै लेखेको थिएँ । त्यसमा संगीत पनि आफैँले भरेको हुँ ।