संगीतबाट केही समयलाई विश्राम : योगेश्वर अमात्य

संगीत सरगम जब सन्ध्या हुन्छ’ बोलको गीत १३ वर्षको उमेरमै लेखेको थिएँ । त्यसमा संगीत पनि आफैँले भरेको हुँ ।