अपूर्वलाई रिहा गर : गायक योगेश्वर अमात्य

काठमाडौं :  गायक योगेश्वर अमात्यले हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न आग्रह गरेका छन्।उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान दिन आग्रह पनि गरेका छन्।उनले  नेवा समुदाय स-साना कुरामा अल्झेर बसेको भन्दै अपुर्वलाई तुरुन्त छोड्न लगाउनुपर्ने बताए।'हाम्रो नेवाः संग संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन। सानो तिनोमा अल्झेर के के नै ग-या जस्तो, अपूर्वलाई तुरुन्त छोड्न लगाऊ', उनले लेखेका छन्।सिह

सम्बन्धित सामग्री

१२ वर्षपछि योगेश्वर फर्किए

गायक योगेश्वर अमात्य नयाँ गीतको भिडियो ‘कुनै दिन’ मार्फत् १२ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् । अमात्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

१२ वर्षपछि योगेश्वर फर्किए

गायक योगेश्वर अमात्य नयाँ गीतको भिडियो ‘कुनै दिन’ मार्फत् १२ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् । अमात्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

१२ वर्षपछि योगेश्वर फर्किए

गायक योगेश्वर अमात्य नयाँ गीतको भिडियो ‘कुनै दिन’ मार्फत १२ वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् । अमात्यले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् ।

गायक जेम्स प्रधानको तीज गीत लन्डनमा लोकार्पण

गायक जेम्स प्रधानको तीजको गीत लन्डनमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । पछिल्लो समय बजारमा आउने तीज गीतको तुलनामा प्रधानको  ‘घरमा म एक्लै छु’ बोलको यो गीत बिलकुलै फरक छ ।  नेपालबाट बेलायत आएका नेपालका टिभी तथा प्रिन्ट मिडियाका पत्रकारहरूको सम्मानमा आयोजना गरिएको ‘नेपाली ब्ल्याक टाई डिनर’ मा सो गीतको लोकार्पण गरिएको हो ।  तीजलाई लक्षित गरी काठमाडौँमा तयार गरिएको म्युजिक भिडियोलाई बेलायतमा बसोबास गर्दै आएका गायक योगेश्वर अमात्य, सुवास गुरुङ, जेम्स प्

अमात्य र बज्राचार्यबाट जुजु फाउण्डेसनको उद्घाटन

गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ।

अल्छी योगेश्वर

गायक योगेश्वर अमात्य आजभोलि साह्रै अल्छी बनेका छन् । अमात्यका पुराना अधिकांश गीत ‘हिट’ छन् । तर ८ वर्षदेखि उनले कुनै गीत बजारमा ल्याउन सकेका छैनन् । किन ? अमात्यले भने, ‘आजभोलि अल्छी लाग्न थाल्यो । मैले गीत गाउँछु, अर्काले मेरो सिर्जना भन्दै आफ्नो नाम राखिदिने, पछि उनीहरूसँग कुरा गरेपछि मेरो नाम राख्ने । कति भन्नु ? म्युजिक नेपालले समेत त्यसै गरेको छ, अरुको त के कुरा गर्नु ?’ योगेश्वरले ८ वर्षअघि ल्याएको ‘तिम्रो आँखा हेर्दै मुटु चस्कियो’ पछि अरु कुनै गीत बजारमा आउन सकेका छैनन् । &...

आन्दोलनमा तैनाथ प्रहरीका हेर्नुस् हात हातमा फूल! :: Pahilopost.com

काठमाडौं : गुठी विधेयकको विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन जारी छ। चर्चित गायक योगेश्वर अमात्य आन्दोलनमा पूर्व निर्धारित योजनाअनुसार फूलसहित उपस्थित भए। प्रदर्शनकारीलाई रोक्न तैनाथ भएका प्रहरीलाई फूल दिँदै आन्दोलनको माहोल बनाइरहेका थिए उनी। यसअघि पनि आन्दोलनमा उत्रिँदा प्रहरीलाई फूल बाड्न उनी सक्रिय थिए। सरकारले उक्त विधेयक स्थगित गरे पनि

योगेश्वर अमात्य र किशोर नेपालको 'ककटेल संवाद' :: Pahilopost.com

अध्यात्म, मनोरञ्जन र पुनर्मिलनको ककटेल हो दशैं। यो ककटेलले दशैंलाई रङ्गीन बनाइरहँदा हामी भने गफिने मुडमा छौं। विषयलाई काँडेतारले घेरिएको छैन। पर्वै ककटेल भएपछि विषयलाई लक्ष्मण रेखाभित्र समेट्नु न्यायोचित हुन्न पनि। विषयमा मदिरा नघोल्ने हो भने मात लाग्ने बनाउन पनि कठिन। पत्रकार किशोर नेपाल र गायक योगेश्वर अमात्य एकै