शीर्ष चारमा रहने लिभरपुलको आशा कायम

वुल्भरह्याम्पटन वान्डरर्समाथि संघर्षपूर्ण जीत निकाल्दै लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा रहने आशा कायम राखेको छ । पहिलो हाफको इन्जुरी समयमा आफ्नो पूर्व क्लबबिरुद्ध डिएगो जोटाले गरेको एक मात्र गोल निर्णायक बन्यो । गत सेप्टेम्बरमा जोटा वुल्भ्सबाट लिभरपुलसँग अनुबन्ध भएका थिए ।खेलमा वुल्भ्सका गोलकिपर रुई प्याट्रिसियोको टाउको चो...

सम्बन्धित सामग्री

जय नेपाल भनेको लाल सलाम हो भनेर जितेका पार्टीबाट धेरै आशा छैन : मिनेन्द्र रिजाल

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेकको काम गर्न नसक्ने बताएका छन्।मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनी नारा लगाएर चुनाव जितेका पार्टीबाट धेरै आशा गर्न नसकिने बताए।उनले अहिलेको गठबन्धन ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नुबाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे। उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको

रोनाल्डोको गोलमा अल–नासरको जित, उपाधि आशा कायमै

काठमाडौं, ३ जेठ। क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेको खेलमा अल–नासरले मंगलबार राति साउदी प्रो लिगमा अल ताईलाई २–० ले हराएको छ। जितसँगै अल–नासरले उपाधि जित्ने सम्भावना पुनर्जीवित बनाएको छ। लिगको शीर्ष क्लब अल इत्तिहादले गए राति अल–हिलालसँग २–२ को बराबरी खेलेको थियो। योसँगै अल–नासरले शीर्ष क्लब अल-इत्तिहादसँगको दूरी तीन अंकमा छोट्ट्याएको छ। लिगमा अब तीन खेल मात्र बाँकी छ।

आशा बनिन् केशरी

सेलिब्रेटी नेपालको प्रस्तुतिमा सामाजिक टेलिफिल्म केशरी निर्माण गरिएको छ। केशरीको शीर्ष भूमिकामा आशा भुसालले अभिनय गरेकी छन्। थुप्रै फिल्म, म्युजिक भिडियो र टेलिफिल्ममा अभिनय गरिसकेकी आशाले केशरीमा जीवन्त अभिनय गरेको निर्माण संस्थाको दाबी छ। उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेलिफिल्ममा नारी वेदनाको कथालाई महङ्कवपूर्ण स्थान दिइएको छ। राष्टिझय टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्मले गाउँले जन […]

सरकारको साझा कार्यक्रम आशा जगाउने बनेको छः मुकुल ढकाल

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो । भोलि कार्यदलले शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए । शीर्ष नेताहरुलाई बुझाएपछि भोलि नै सार्वजनिक हुने उनले बताए ।

नेफ्टा अवार्डको शीर्ष गीत गायक अल्मोडाले निर्माण गर्ने

काठमाडौं । अमेरिकामा हुने दशौं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् । सहमतिअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई निर्माण गर्नेछन् । म्युजिक भिडियो र पाश्र्वगायनमा समेत चर्चित यी गायकको संलग्नताले अवार्डको सांगीतिक पक्षलाई अब्बल बनाउने आशा लिएको आयोजकमध्येका एक किसन रेग्मीले बताए । आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र […]

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सहमति हुने आशा

काठमाडौं असोज १८ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने तयारीमा रहेको बैठकबाट अन्तिम टुंगो लगाउने दलहरूको तयारी छ । यसअघि सोमवार सिट बसेपनि बाँडफाँटबारे निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सबै पक्षबीच मिहिन ढंगले छलफल भएको थियो […]

फाइनलको गणितीय आशा

सुरुआती दुई खेलमा निकालेको सानदार जितसँगै शीर्ष स्थानमा बस्दै साफ यु २० च्याम्पियसिपको फाइनल प्रवेश गर्ने नेपालको लक्ष्य आइतबार भारतसँगको लज्जास्पद हारसँगै कठिन बन्यो।...

थाइल्याण्डलाई जित्ने आशा छ : अल्मुताइरी

६ चैत, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय फुटबल टिम र त्यहाँको शीर्ष श्रेणीको क्लब चोङबुरी एफसीसँग मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम सोमबार थाइल्याण्ड जाँदैछ । टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आइतबार एक कार्यक्रमकाबीच बिदाई गर्‍यो । बिदाईपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरे पनि फिफा वरियतामा […]

सिटी रोकिएपछि लिभरपुललाई प्रिमियर लिगको आशा

१ चैत, काठमाडौं । दुई महिना अगाडि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १३ अंकको अग्रता हासिल गरेको थियो । लिगको साविक विजेता सिटी अर्को खेल सम्ममा दोस्रो स्थानमा झर्ने सम्भावनामा पुगेको छ । उपाधि दौडको परिवर्तित मोडमा गएराति सिटीले क्रिष्टल प्यालेससँग सेलहस्र्ट पार्कमा निराशाजनक बराबरी खेल्यो । यो नतिजाले दोस्रो स्थानको लिभरपुललाई इंग्लिस […]

साविक विजेता युभेन्टसको शीर्ष चारमा रहने आशा कायमै

काठमाडौं। हुवाँ कुआड्राडोले अन्तिम समयमा पेनाल्टीमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’मा इन्टर मिलानलाई ३–२ ले हरायो। जितसँगै युभेन्टसले शीर्ष चारको सम्भावना कायम राखेको छ। युभेन्टसले ३७ खेलबाट ७५ अंक जोडेको छ। जुन पाँचौं स्थानको नेपोलीभन्दा दुई अंकले अगाडि हो। नेपोलीले आज फियोरेन्टिाविरुद्ध खेल्दैछ। युभेन्टसका लागि अर्को गोल क्रिष्टियानो रोनाल्डोले गरे। दुवै टिम १० खेलाडीमा सीमित बनेका थिए।