सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सहमति हुने आशा

काठमाडौं असोज १८ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने तयारीमा रहेको बैठकबाट अन्तिम टुंगो लगाउने दलहरूको तयारी छ । यसअघि सोमवार सिट बसेपनि बाँडफाँटबारे निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सबै पक्षबीच मिहिन ढंगले छलफल भएको थियो […]